मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


महानगरमा तालमेलको टुंगो केन्द्रबाटै, पीएनजीलाई हराउँदै नेपाल फाइनलमा [२०७८-१२-१७]

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

तालमेलको जिम्मा स्थानीय समितिलाई दिने लोसपाको निर्णय, विधान पारित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

'बिमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा आएको छ'

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बिमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बिमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको बताएका...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

संशोधित सार्वजनिक खरिद नियमावलीमा महासंघका दजनौं असन्तुष्टि, पुनर्विचार गर्न माग

नेपाल निर्माण व्यावसायी महासंघले निर्माण सामग्रीमा अत्यधिक वृद्धि भएको भनि आपत्ती जनाएको छ। हालैको मूल्यवृद्धिसहित खरिद नियमावलीका केही बुँदामा असमर्थन जनाउँदै महासंघले संशोधनको मागसहित प्रदेश प्रमुख र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

कांग्रेसले वडा तहसम्म निर्वाचन परिचालन समिति बनाउने

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि वडा तहसम्म नै निर्वाचन परिचालन समिति बनाउने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि वडा तहसम्म परिचालन समिति बनाउने भएको...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

तालमेलबारे कांग्रेसको निर्णयले माओवादी र नेकपा एसमा उत्साह

कांग्रेस र सत्ता गठबन्धनको निर्णयले संविधानको पालनाका साथै पार्टी र जनतामा उत्साह थपेको उनको दाबी छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

एमालेका पाँच हजार पार्टी सदस्यले मासिक पाँच हजार लेबी तिर्नुपर्ने

नेकपा (एमाले) ले धेरै आय भएका पाँच हजार पार्टी सदस्यबाट महिनाको पाँच हजार रुपैयाँ उठाउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

मतगणना स्थलमा सीसीटीभी जडान हुने, मतपत्र छपाइ सुरु

आशन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

दरबारमार्ग व्यापार मेला वैशाख तीन गते, स्वदेशी उत्पादनको प्रवर्द्धनमा जोड

आगामी वैशाख ३ गते १५ औं “दरबारमार्ग महोत्सव” हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

एआईजीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआईजीमा बढुवा भएका बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

पीएनजीविरुद्ध जित निकाल्दै नेपाल त्रिदेशीय शृंखलाको फाइनलमा

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० शृंखलामा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

३ जनालाई एआईजीमा बढुवा गर्ने निर्णयविरुद्ध ३ डीआईजी पुगे सर्वोच्च

तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध तीन डीआईजी सर्वोच्च पुगेका छन्। डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

२६ वर्षअघि मस्को छिरेका पुटिन कसरी बने शक्तिशाली?

रुस रहस्यमयी बन्दै जानुमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुमाथि पनि प्रश्न उठ्ने गरेका छन्। के पश्चिमा राष्ट्रहरुले पुटिनले सुरुवातमा प्रस्तुत गरेको शालीन र नरम व्यक्तित्वका कारण उनलाई गलत आकलन गरे?
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

मच्छिन्द्रसँग खेल्न काठमाडौं आइपुग्यो श्रीलंकाली ब्लु स्टार

एएफसी कप क्लब फुटबल छनोटअन्तर्गत मछिन्द्र फुटबल क्लबविरुद्ध खेल्नका लागि श्रीलंकाको ब्लु स्टार क्लब नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

साढे ७६ अर्ब प्रतिबद्धता गरेर एक रुपैयाँ पनि दिएन भारतले

समकालीन नेपालको अर्थ राजनीति परीक्षण, कम्पन र आशा नामक पुस्तकमा डा रामशरण महतले भारतले सो रकम प्रतिबद्धता जनाएपनि रकम आउन भने नसकेको स्वीकारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

एसिया कप तेस्रो चरण छनोटका लागि अलमुताइरीले बोलाए २४ खेलाडी

राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ छनोटको बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

दुई सय पालिका जितेर कम्युनिस्ट पार्टीमा पहिलो हुन्छौं : वर्षमान

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट पार्टीहरूमध्ये माओवादी केन्द्र पहिलो हुने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

नेपाल र पीएनजीको रोमाञ्चक खेल : एकै ओभरमा ३२ रन, सात बलमा चार विकेट

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशिय कप टी २० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले पीएनजीलाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

'आरआरआर'का क्रान्तिकारी पात्र भीम र राजू, जसलाई आदिवासीले भगवान् मान्छन्

सीताराम राजूलाई आन्ध्र प्रदेशमा र कुमारम भीमलाई तेलंगनामा मानिसहरु भगवान् नै मान्छन्। विशेषगरी त्यहाँका आदिवासीका प्रिय पात्र हुन् यी। इतिहास खोज्ने हो भने यी दुवैले आ–आफ्ना ठाउँका आदिवासीलाई एकजुट गरेर...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८