बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेपालले पीएनजीलाई दियो मध्यम लक्ष्य

कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिज अन्तर्गत सोमबारको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पपुवा न्युगिनीलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

टी-२० आईमा एक हजार रन पूरा गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी

दीपेन्द्रले गएको शनिबार ११० रन बनाएको दिन उनले आफ्नो खातामा ९७९ रन जोडेका थिए। त्यो भनेको उनी एक हजार रनको नजिक हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

अनलाइन बिंगो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

नेपाल प्रहरीले अनलाइन बिंगो खेल्ने १६ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

देश, लोकतन्त्र र संविधानका निम्ति केपी ओली घाँडो हुन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपा एमाले अध्यक्ष केपी ओली सबैका लागि घाँडो भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

तमोर नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता

मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

समर्थकले तोडे क्रिकेट मैदानको पश्चिम गेट

नेपाल र पपुवा न्युगिनीको फाइनल खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेका नेपाली समर्थले मैदान पश्चिममा रहेको गेट नै तोडेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठ जना घाइते

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन्। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

श्रीलंकामा केन्द्रीय बैंकका गभर्नरले दिए राजीनामा

श्रीलंकाको केन्द्रीय बै‌कका गभर्नर अजित निर्बाद कबरालले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार पदबाट राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

लागूऔषधसहित तीन जना पक्राउ

पक्राउ परेका तीनै जनालाई जिल्ला अदातलबाट लागूऔषधसम्बन्धी मुद्दामा दस दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बनाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

बुचा सहरको दृष्यले राष्ट्रसंघ महासचिव स्तब्ध

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरसले युक्रेनी राजधानी नजिकैको बुचा सहरबाट आएका मृतकका तस्विरहरु देखेर आफू पूर्ण रुपमा स्तब्ध भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

फाइनलमा नेपालको कमजोर सुरुआत, कुशलसँगै रोहित पनि आउट

कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिज अन्तर्गत सोमबारको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो विकेट पनि गुमाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

२१ वर्षे मनिषले वडाध्यक्षमा उम्मेदवारी दिने

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै देशभर विभिन्न ठाउँबाट युवाहरुले उम्मेदवारी घोषणा गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

टी–२० सिरिज फाइनल : नेपालले गुमायो पहिलो विकेट

कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिज अन्तर्गत सोमबारको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेट गुमाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिए, सरकारविरोधी आन्दोलन जारी

श्रीलंकामा चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएपछि सबै मन्त्रीले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

बसको ठक्करबाट महिलाको मृत्यु

भीमदत्त नगरपालिका-५ शान्ति निकेतन चोकमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

टी-२० सिरिज फाइनल : टस हारेर नेपाल ब्याटिङमा

कीर्तिपुरमा जारी त्रिदेशीय टी २० सिरिजअन्तर्गत आजको फाइनल खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

सुनको मूल्य तोलामा ६ सयले घट्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

लागूऔषधसहित दुई जना पक्राउ

प्रहरीले भक्तपुर र मकवानपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

बार्सिलोना उक्लियो स्पेनिस लिगाको दोस्रो स्थानमा

स्पेनिस क्लब बार्सिलोना पहिलो पटक घरेलु लिग ला लालिगाको दोस्रो स्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८