आइतबार, असार ७, २०८३

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठ जना घाइते

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन्। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८
National life
Shivam cement

काठमाडौं- स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन्। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ। 

चापाकोट नगरपालिका-८ प्याक्लुङमा निर्माणाधीन पुलमा बीम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको थियो। 

स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतले घाइतेहरूको पाल्पास्थित मिसन र प्रभास अस्पतालमा उपचार भइरहेको बताएका छन्।

प्रकाशित: Apr 04, 2022| 13:26 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।