बिहीबार, साउन २८, २०८३

बसको ठक्करबाट महिलाको मृत्यु

भीमदत्त नगरपालिका-५ शान्ति निकेतन चोकमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

कञ्चनपुर- भीमदत्त नगरपालिका-५ शान्ति निकेतन चोकमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

सोमबार बिहान ना४ख ४४६६ नम्बरको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बजारबाट सामान खरिद गरी सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको बताए।

ठक्कर दिने बसका चालक फरार रहेका छन्। प्रहरीले चालकको खोजी गरिरहेको छ।

प्रकाशित: Apr 04, 2022| 12:33 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।