बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


नेपाल समय मिडियाको महाप्रबन्धकमा तिम्सिना नियुक्त

नेपाल समय मिडिया प्रालिको महाप्रबन्धकमा जीवन तिम्सिना नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

आईपीएलमा आज राजस्थान र कोलकाता भिड्दै

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

आत्तिनुपर्दैन तर श्रीलंकाबाट पाठ सिक्नैपर्छ : नरबहादुर थापा [अन्तर्वार्ता]

आयात ३६ प्रतिशत हुनुलाई खुल्ला अर्थतन्त्रको सूचकका रुपमा लिइन्छ तर यो परनिर्भरताको द्योतक हो
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

गोरेटोमा भेटिने एक जोडीको प्रेमकथा : घुमीघुमी

सुजन चापागाईंले मेलोडी बनाएका थिए। त्यो मेलोडीमा शब्दका लागि सुजनले हर्कलाई सम्झिए। हर्कले गाउँ सम्झिए अनि गीत कोरे।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

९५ लाख थान मतपत्र छापियो

'आयोगले १ करोड ९४ लाख मतपत्र छपाउनुपर्नेछ। त्यसमध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको छ,' पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

३३ अर्ब विदेशी लगानीको प्रतिबद्धता स्वीकृत

चैतसम्मको ८ महिनामा विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजना प्रस्ताव भएको उनले बताए। विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रस्तावित विदेशी तथा...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

महासंघ, एनसेललगायत निजी क्षेत्रको सहकार्यमा दरवारमार्ग महोत्सव भव्य

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिबार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

सिद्धिन लागेका प्रचण्डलाई संसद्‍मा ५३ सिट दिलाएँ, सर्प बनेर आफैंलाई डसे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धिन लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले संसद्मा ५३ सिट दिलाएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

हुम्लामा नहुने भो चुनावी तालमेल

सत्तारुढ गठबन्धन हुम्लामा पनि भत्किएको छ। स्थानीय तहको नेतृत्वका लागि भागबन्डा नमिलेपछि त्यहाँ सत्तारुढ दलहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

पोखरामा नेकपा (एस) सँग तालमेल नगर्ने कांग्रेस कास्कीको निर्णय

पोखरा महानगरपालिकामा नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) बाहेकका दलसँग तालमेल गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

विमानस्थलका एटीएम मेसिन बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको बिग्रिएका एटीएम मेसिन बनाउन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

आईओसीबाट ४.७९ रुपैयाँ घटेर आयो पेट्रोलको मूल्य

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

सेयर बजारमा आज पनि पहिरो

साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार परिसूचक ह्वात्तै घटेको छ। हिजो आइतबार ३० अंकले घटेको नेप्से आज ४१.७७ अंकले घटेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

महानगर र उपमहानगर भागबण्डाको अन्तिम टुंगो लगाउन बैठक जारी

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

सत्तारुढ गठबन्धनमा यसरी हुँदैछ महानगरको भागबण्डा

सत्तारूढ गठबन्धनले आज बेलुकीसम्ममा महानगरको भागबन्डा गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

सूर्य नेपाल गल्फ टुर मंगलबारबाट

सूर्य नेपाल गल्फ टुरअन्तर्गत वर्षको छैटौं प्रतियोगिता मंगलबारबाट रोयल नेपाल गल्फ कोर्समा सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

चिकित्सकीय गल्तीमा कारबाही गर्न काउन्सिलले खुट्टा कमायो

छानबिन समितिले डा. शाह कलवारलाई २ वर्षलाई व्यावसायिक कार्य गर्न निलम्बन गर्ने र एक महिना १ महिना सिनियरको मातहतमा रही काम गर्ने प्रतिवेदन तयार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई...
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

एमालेको गठबन्धन 'होलीवाइन र राजा-महाराजा गठबन्धन' : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आशन्न स्थानीय निर्वाचनमा दुईवटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

प्रचण्डले भने– साझा चुनाव चिन्हको सम्भावना छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनले साझा चुनाव चिन्हबाट उम्मेदवारी दिने सम्भावना नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९

भरतपुर माओवादीले पाउनैपर्छ भनेको छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले भरतपुर महानगरपालिका पाउनैपर्छ नभनेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ५, २०७९