बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


उम्मेदवारी मनोनयन गर्नेको संख्या १ लाख ४७ हजार नाघ्यो

यही वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि उम्मेदवारी दर्ता गर्नेको संख्या १ लाख ४७ हजार नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

मर्स्याङ्दी करिडोरमा २२० केभीका २ सबस्टेसन ३ महिनाभित्र सञ्चालन गर्ने तयारी

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेसनमध्ये दुई वटा तीन महिनाभित्र सञ्चालन गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

च्याम्पियन्स लिगमा आज रियल र सिटीको महाभिडन्त

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज मंगलबार राति दुई कट्टर प्रतिद्वन्द्वीबीच रोमाञ्चक खेल हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

भरतपुरमा गठबन्धनबाट बाहिरियो जसपा, मेयर र उपमेयरलाई भने सहयोग गर्ने

जनता समाजवादी पार्टी (जसपा) भरतपुर महानगरपालिकामा भएको पाँच दलिय गठबन्धनबाट बाहिरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

८२९ पदका लागि मोरङमा ४ हजार ३६१ जनाको उम्मेदवारी

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङबाट ४ हजारभन्दा बढीको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

नेपाली पात्रोमा जोडियो नेपाल समय

नेपाल समय मिडिया लोकप्रिय मोबाइल एप तथा वेबसाइट नेपाली पात्रोमा जोडिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

आफ्नै दल देखेर किन विरक्त छन् गुरु घिमिरे?

घिमिरे प्रदेश १ को संसदीय समितिका सदस्य थिए। टिकट वितरण प्रक्रियामा उनी सहभागी भए। झापासम्मको टिकट वितरण आपसी सहमतिकै आधारमा भएपनि खोटाङको टिकट वितरणमा कसैका कुरा नसुनिएको उनको दाबी छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको पहल

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय तह निर्वाचनका लागि आफूखुसी दिइएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

वैशाख लागेपछि झन् घट्यो बैंकको निक्षेप

वैशाख लागेपछि वाणिज्य बैंकहरुको निक्षेप झन् घट्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

आचारसंहिताको खिल्ली उडाउँदै निर्वाचन प्रचारमा बालबालिका

निर्वाचन आयोगले गत चैत २५ गतेदेखि कार्यान्वयन हुने गरी चुनावी आचारसंहिता जारी गरेको दुई साता भइसकेको छ। आचारसंहितामा गर्न हुने र नहुने गतिविधिबारे स्पष्ट भनिएको छ। निर्वाचन प्रचारप्रसार, आमसभा तथा...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

आणविक शक्तिलाई अझ विस्तार गर्छौं : किम जोङ उन

उत्तर कोरियाली सेनाको स्थापना दिवसको अवसरमा आयोजित उक्त परेडमा प्रतिबन्धित अन्तरमहादेशीय आणविक क्षेप्यास्त्र, पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र तथा अन्य हतियारहरु पनि प्रदर्शन गरिएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

भरतपुरमा मेयरका उम्मेदवार सुवेदीले सुरु गरे घरदैलो अभियान

भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

कांग्रेसको घोषणापत्र गालीको पुलिन्दा, एकीकृत समाजवादी फाटोवादी : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

आईपीएलमा आज बैंग्लोर र राजस्थान भिड्दै

भारतमा जारी चौधौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्ससँग खेल्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

चीनको सांघाइमा कोभिड संक्रमित बढ्दै

चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

‘पिंगाइ माया’मा तामाङ समुदायभित्र हुने भुइँमान्छेको अर्ग्यानिक प्रेमकथा [भिडियोसहित]

मातृ भाषाका गीत बन्ने क्रम अहिले बाक्लै छ। यस्तैमा गायिका निर्मला घिसिङले ‘पिंगाइ माया’ बोलको तामाङ भाषाको गीत ल्याएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

रित्तिँदै गरेका सार्वजनिक विद्यालयमा दलहरूको धमिलो नजर

दलहरुले संविधानमा लेखिएका कुराहरु घोषणापत्रमा दोहोर्‍याएका हुन्। जस्तो, नि:शुल्क शिक्षा दिनुपर्ने कुराहरु संविधानमै लेखिएकोले त्यसको कार्यान्वयन गर्ने आधार दलहरुले देखाउन सक्नुपर्थ्यो। तर, उनीहरुले उही पुरानै रटान दोहोर्‍याएका छन्। त्यसैले यसलाई...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको गोली हानी हत्या

२० वर्षीय अहमद इब्राहिम ओवेदातको आज बिहानै अकाबात जाबेर क्याम्पमा टाउकोमा प्रत्यक्ष गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९

रूपन्देहीमा ८०७ पदका लागि पाँच हजार ७४ जनाको उम्मेदवारी

आशन्न स्थानीय तह निर्वाचनमा रुपन्देहीमा सबै पदमा गरी ५ हजारभन्दा बढीको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९