मंगलबार, साउन २६, २०८३

नेपाली पात्रोमा जोडियो नेपाल समय

नेपाल समय मिडिया लोकप्रिय मोबाइल एप तथा वेबसाइट नेपाली पात्रोमा जोडिएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– नेपाल समय मिडिया लोकप्रिय मोबाइल एप तथा वेबसाइट नेपाली पात्रोमा जोडिएको छ। यससँगै अब नेपाल समय डटकममा प्रकाशित समाचार नेपालीपात्रो डटकम डटएनपीमार्फत पनि बढ्न पाइने भएको छ। 

नेपाली पात्रो एप तथा वेबसाइटमा पलपलमा ताजा समाचार पढ्न सकिने ‘नेपाली पात्रोका’ सीईओ सन्तोषकुमार देवकोटाले बताए। सन् २००६ मा सार्वजनिक यो एप नेपालको पहिलो कम्युनिटी एप हो।

‘नेपाली पात्रो’ एप डाउनलोड गरेर क्यालेन्डर, राशिफल, परामर्श, ब्लग, समाचार, रेडियो, विदेशी विनिमय दरलगायतविभिन्न उपयोगी सेवा लिन सकिनेछ। वेबसाइटमा पनि यी सेवा उपलब्ध रहेको देवकोटाले जानकारी दिए।

प्रकाशित: Apr 26, 2022| 15:25 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।