बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सत्ता गठबन्धनको सातै प्रदेशको चुनावी सभा रद्द

सत्तारूढ गठबन्धनका पाँच दलहरुले सातै प्रदेशमा गर्ने भनिएको चुनावी सभा रद्द गरिएको छ। यसअघि वैशाख ८ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धनका दलहरुको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

बामदेव गौतम, जो स्थानीय निर्वाचनमा मौन बसेर राजनीतिको नयाँ रोडम्याप कोर्दैछन्

नेकपा विवाद उत्कर्षमा पुगेका बेला गौतमले विभाजित भएर निर्वाचनमा गए नेपालमा कम्युनिस्टहरु कमजोर हुने प्रक्षेपण गरेका थिए। नभन्दै कम्युनिस्ट पार्टीहरुको राजनीति उनले भनेझैं अघि बढेको छ। कम्युनिस्ट घटकहरुको शक्ति स्थानीय...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

११ सङ्क्रमित थपिए, ३१ जिल्लामा शून्य संक्रमित

पछिल्लो समय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

घोराहीमा सत्ता गठबन्धन भर्सेस नरुलाल

सबैभन्दा रोचक कुरा- ०७४ सालको निर्वाचनमा चौधरीले पराजित गरेका प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले यसपटक सत्ता गठबन्धनबाट उपमेयरको लागि उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा एमालेका चौधरीले करिब...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने चारवटा न्युज पोर्टल बन्द

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

लिभरपुलविरुद्ध घातक बन्ने दाउमा भिल्लारियल

च्याम्पियन्स लिगमा आज बुधबार राति स्पेनिस पाहुना टोली भिल्लारियलले घरेलु टोली लिभरपुलसँग खेल्दैछ। खेल एन्फिल्ड मैदानमा नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

१७ हजार हेक्टरमा पुग्यो चियाकफी खेती, निर्यात दोब्बर

नेपालमा करिब १७ हजार हेक्टर जमिनमा चिया तथा कफी खेती हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेवानिको परीक्षण उडान

हालै निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

स्थानीय निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार एमालेका

यही वैशाख ३० गते एकै चरणमा देशभर हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

गहुँको समर्थन मूल्य तोकियो, यी हुन् मन्त्रिपरिषद्का निर्णय [सूचीसहित]

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रवधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

भरतपुरमा गठबन्धनका बागी उम्मेदवार मिलाउन गृहमन्त्री चितवनमा

नेपाली कांग्रेसका नेता जगन्नाथ खतिवडाले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र रूपमा बागी उम्मेदवारी दिएपछि फिर्ता गराउनका लागि गृहमन्त्री चितवन पुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

विप्लव नेकपा नेता खतिवडा र डाँगी रिहा

डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन्। उनीहरुलाई प्रहरीले मोरङबाट पक्राउ गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

हेटौँडा मेयरको टिकट नपाएपछि नेकपा एसका जिल्ला अध्यक्षद्वारा पार्टी परित्याग

उनले अध्यक्ष पदबाटसमेत राजीनामा दिएको र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको समेत उल्लेख गरे।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

ओलीलाई गगनको जवाफ– केमेस्ट्रीको परीक्षा दिनेले फिजिक्सबाट चिट चोर्दैन

स्थानीय तहको निर्वाचनका लागि कांग्रेसको घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’भनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महामन्त्री गगनकुमार थापाले जवाफ फर्काएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

काठमाडौं महानगरको प्रमुखमा ८ र उपप्रमुखमा १४ जना महिलाको उम्मेदवारी

स्थानीय तह चिर्वाचन २०७९को काठमाडौं महानगरको मेयरका लागि प्रमुखमा उम्मेदवारी दिने महिलाको संख्या ८ मात्र रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

चार महिला बक्सिङ खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी भएका चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

अन्नपूर्णको ५० लाखले विप्लव नेकपामा ल्याएको तरंग

बाँस्तोला र वलीले पार्टीको नाममा विभिन्न ठाउँबाट ठूलो परिमाणमा चन्दा उठाएर दुरुपयोग गर्दै आएको चर्चा पार्टीभित्र धेरै पहिलेदेखि चलेको हो। तर उनीहरुको यस्तो गतिविधिमा त्यतिबेला पूर्णविराम लाग्ने संकेत देखियो, जतिबेला...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

एमालेका कार्यकर्ता गठबन्धन कहाँ बिग्रन्छ भनेर च्याँखे थापेर बसेका छन् : गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्विन्टल भन्नेहरुले अहिले पाउ जम्मा गरेर हिँडिरहेको टिप्पणी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

बागी उम्मेदवारलाई महामन्त्री थापाको आग्रह– उम्मेदवारी फिर्ता लिइदिनुस्, अन्याय हुन दिन्नँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टी निर्वाचनको युद्धमा होमिएकाले अन्य विषयमा बहस गर्ने समय नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए। अब शनिबार र आइतबार हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९