एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्न कार्की र बसन्तकुमार पन्त अवकाशमा जाँदा र सिंह आईजीपीमा बढुवा हुँदा नेपाल प्रहरीमा एकसाथ ५ एआईजी रिक्त भएको छ। एआईजीमा विश्वराज पोखरेल, सहकुल थापा...
सोमबारसम्ममा ६० जिल्लामा मतपत्र ढुवानी भइसकेको छ। अब बाँकी रहेका १७ जिल्लामा पनि साताभित्रै मतपत्र ढुवानी गरिनेछ। अहिलेसम्म ९१ लाख ११ हजार मतपत्र जिल्लामा पुगेका छन्।
नयाँ मोडल तथा ‘अपग्रेटेड भर्सन’ सहितका बाइक तथा स्कुटरलाई नै प्राथमिकता दिएर एक्सचेन्ज मेला आयोजना गरेको कम्पनीले त्यहीँबाट ग्राहकको प्रतिक्रिया बटुलिरहेको हो।
इन्टरनेट क्षेत्रका समस्या समाधान गर्न सरकारले कुनै पहल नगरेको भन्दै निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएपछि सरकारले समाधानको पहल थालेको छ।
विपक्षी एमालेले भने गठबन्धनका दलभित्र देखिएको टिकट नपाएपछि पार्टी परित्याग गर्ने समस्या आफ्नो पार्टीमा नआउने बताएको थियो। यद्यपि अहिले टिकट नपाएकै कारण एमाले छाड्ने नेताहरूको संख्या बढ्दै गएको छ।