बिहीबार, कात्तिक १२, २०८३

जीतपुरसिमरा-२४ बाट एमालेकी दलित महिला सदस्य निर्विरोध निर्वाचित

जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेकी एक दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेकी एक दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन्।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा एमालेको तर्फबाट वडा सदस्यकी उम्मेदवार लालमुनीदेवी ठाकुर निर्विरोध निर्वाचित भएकी हुन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ठाकुर निर्विरोध निर्वाचित भएकी थिइन्। अघिल्लो स्थानीय तहमा निर्वाचनमा पनि उनको एकल उम्मेदवारी परेको थियो।



प्रकाशित: May 02, 2022| 13:35 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...