बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भोट माग्दै पालिका अध्यक्ष उम्मेदवार राधिकाले ल्याइन् गीत [भिडियो]

गीतलाई विमलराज क्षेत्रीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ। प्रवास मिडिया समन्वय सञ्जालको प्रस्तुति रहेको गीतमा शम्भु सापकोटा र जानुका राउतका शब्द छन्। बद्री सापकोटाको लय रहेको गीतमा सुनील परियारको एरेन्ज...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

टाटा एसको इलेक्ट्रिक भर्सन ‘एस ईभी’ सार्वजनिक

टाटा मोटर्सको ‘टाटा एस’ इलेक्ट्रिक भर्सनमा ‘एस ईभी’ सार्वजनिक भएको छ। सरकारको प्राथमिकता र इलेक्ट्रिक सवारी साधनप्रति ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै टाटा मोटर्सले एस ईभी भित्र्याएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सहमति भएको छ। दुवै कम्पनीका अधिकारीले मर्जरमा जाने समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

पेन्ट्सको कच्‍चा पदार्थमा लाग्दै आएको ५० प्रतिशत राजस्व घटाउन माग

नेपालका पेन्ट्स उद्योगीहरुले कच्चा पदार्थमा लगाउँदै आएको भन्सारदर घटाउन माग गरेका छन्। उनीहरुले हाल पेन्ट्स (रंग) उद्योगका लागि चाहिने कच्चा पदार्थको आयातमा लाग्दै आएको ३० प्रतिशतको भन्सार घटाएर ५ प्रतिशतमा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

दुर्घटनामा एकको मृत्यु, २ जना घाइते

मृत्यु हुनेमा सवारी धनी रामपुर नगरपालिका वडा नंं ३ का ४३ बर्षिय सूर्य प्रसाद श्रेष्ठ रहेका छन्। सवारीधनी श्रेष्ठको घटनास्थमै मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्ताव र समर्थक स्वतः निष्काशित

'पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

ललितपुरको महालक्ष्मीस्थानमा पुरुषको शव भेटियो

ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानस्थित सडक पेटीमा शव भेटिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

४८ घण्टाअघि सीमा नाका बन्द, मतदानको दिन यातायात ठप्प

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

सिर्जना सिंहलाई माइती जिल्लाका नेताको साथ

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले आगाडि सारेका मेयर उम्मेदवार सिर्जना सिंहलाई जिताउन गोरखाका शीर्ष नेताहरुले एकै ठाउँमा उभिएर समर्थन जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

आयोगसँग ओलीको असन्तुष्टि कायमै, भने– सूर्यलाई हरियो बनाएर बेठिक गर्‍यो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई निर्वाचन आयोगले हरियो बनाएको भन्दै आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

मुख्यमन्त्रीसहित ३७ जनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टदेखि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानसम्मलाई स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

रेणुले ठाउँठाउँमा पिच सडक बनाएकाले जग्गाको भाउ बढेको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले गठबन्धन बनाएकै कारण ८२ प्रतिशत साथीको भोट पाएर कांग्रेस सभापतिमा जितेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जान्छ : प्रचण्ड

'लालसलाम र जयनेपालको सम्बन्धको सुरुवात २०४६ देखि सुरु भएको हो। त्यसअघि वामपन्थी र प्रजातान्त्रिकबीच नकारात्मक रूपमा हेर्ने प्रवृत्ति थियो। एक्लाएक्लै लड्ने कोसिस गरियो। तर सफल भएन। हँसिया हथौडा र चारतारे...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

आईजीपी नियुक्ति प्रकरण : एआईजी पोखरेलको पक्षमा अन्तरिम आदेश भएन

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा एक्सर भी १५० र एक्सर जी १५० इलेक्ट्रिक स्कुटर उपलब्ध भएका छन्। भारतीय कम्पनीका यी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सुन्दर ट्रेडर्स प्रालिले ल्याएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

टेस्ट टिमविरुद्धको जितले नेपाली टिममा बढेको आत्मविश्वास

मौसमको प्रतिकूलताका कारण बीचको एक खेल भने रद्द भएको थियो। त्यसकारण अन्तिम खेलमा छ विकेटको जित निकाल्दै नेपालले १–१ को बराबरी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

आयात प्रतिबन्धका कारण व्यवसाय बन्द गर्ने अवस्थामा छौँ : नाडा अध्यक्ष थापा [अन्तर्वार्ता]

चिनियाँ ब्रान्डका विद्युतीय गाडी आयात भइरहेका छन्। चीनबाट बीवाईडी, ग्रेटवाल, डीगोलगायतका विद्युतीय गाडी नेपालमा आइरहेका छन्। तर भारतमा भने विश्व बजारमा स्थापित ब्रान्ड हुन्डाई, सुजुकी, किया, टाटा लगायत ब्रान्डका गाडीको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

रेणु दाहालको भाषण सुनेर दंगदा...स भएको छु : माधवकुमार नेपाल

'चुनावी अभियानमा गएको त घाँटी च्याप्पै बसेछ। आज त स्वाट्टै खुलेछ। रेणु दाहालको भाषण सुनेर दंगदा...ऽऽऽस भएको छु। त्यस्तो भाषण र कामको प्रतिवदेन जसरी प्रस्ततु भयो मैले कल्पनै गरेको थिइनँ,'...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९

गठबन्धनको सभामा रामचन्द्रको गुनासो- जगन्नाथजीले कुरै सुन्न चाहनुभएन

जगन्नाथ पौडेललाई ओली प्रवृत्ति विरुद्ध लड्नका लागि गठबन्धन बनाएको उनको जिकिर थियो। 'मैले उहाँहरूलाई अहिले नपालमा जुन राजनीति चलिरहेको छ। नेपाली कांग्रेसको प्रतिस्पर्धा को सित हो? नेपाली कांग्रेसको प्रतिस्पर्धा प्रचण्ड...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९