शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, गोरखामा रोकियो मतदान

गोरखाको गण्डकी गाउँपालिका-६ को बालिका आधारभूत माध्यमिक विद्यायलमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

एक साताभित्र सबै स्थानीय तहको परिणाम आइसक्छ : आयोग

मतदान सकिएलगत्तै प्रक्रिया पुर्‍याएर मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

१५ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक जना पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

आधा समयमा ३५ प्रतिशत मतदान

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

सवारी दुर्घटनामा २४ जना घाइते

दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

मतदान गरेपछि ओलीले भने– देश दुईदलीय प्रणालीमा जाने भो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

बझाङको केदारसिंहमा प्रहरीले गर्‍यो हवाइ फायर

बझाङको केदारसिंह गाउँपालिका-४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका-१४ मा भएको जिप दुर्घटनामा १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

एमाले कार्यकर्ताको आक्रमणमा परी कांग्रेस उम्मेदवार घाइते

बाजुराको बूढीगंगामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

बालकोट–२ मा मतदान गरे ओलीले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

बझाङमा मतपत्र च्यातियो

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

स्याङ्जाको वालिङमा जिप दुर्घटना

स्याङ्जाको वालिङ नगरपालिका-१४ मा जिप दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

विभिन्न स्थानमा तनाव र झडप

आज बिहानदेखि जारी स्थानीय तह निर्वाचनका क्रममा विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा तनावको अवस्था सिर्जना भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

बाबुरामले गरे खुला मतदानको बचाउ

आफ्नो मतपत्र सार्वजनिक गरेपछि आलोचित बनेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसको बचाउ गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

एमाले उपाध्यक्ष बादलको वडामा कांग्रेसका खनाल विजयी

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

भोट हाल्दा अलमलिए प्रचण्ड

चितवनको भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुलको मतदान केन्द्रमा ७ बज्नु अगाडि नै मतदाताको लामो लाइन थियो। मतदान केन्द्रमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको पनि बाक्लै उपस्थिति थियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

परिवारकै अर्को व्यक्तिले भोट हालेपछि काभ्रेमा तनाव, रोकियो मतदान

काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा मतदान रोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

रुकुम पूर्वको एउटा केन्द्रमा मतदान सुरु हुन सकेन

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा ११ बज्न लाग्दा पनि मतदान सुरु हुन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

दैलेखको ठाटीकाँधमा तनाव, मतदान स्थगित

दैलेखको ठाटीकाँध गाउँपालिकास्थित एक मतदान केन्द्रमा झडप भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९

प्रधानमन्त्री देउवाले गरे मतदान, आजै काठमाडौं फर्किने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। स्थानीय तहको निर्वाचन अन्तर्गत आज देउवाले डडेल्धुराबाट मतदान गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३०, २०७९