सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


चीनतर्फ बढ्यो रुसको तेल निर्यात

पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ। उसको यूरोप जाने तेललाई अन्य क्षेत्रमा बिस्तार गर्ने नीति रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

मूल्यवृद्धिको विरोधमा मसाल जुलुस

राप्रपा नेपाल सम्बद्ध जनवर्गीय संगठनहरुले काठमाडौंको विशालनगरबाट राँके जुलुस सुरु गरेका थिए। बालुवाटार राष्ट्र बैंक अगाडिबाट बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको पार्टीका केन्द्रीय सदस्य पुरु दाहालले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

नेम्वाङ प्यानलबाट एन्फामा तीन उपाध्यक्ष विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकज नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित हुँदा एक जना पराजित बनेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

काठमाडौंको मेयर बन्न कति खर्च गरे बालेनले?

'हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ। जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो,' उनको फेसबुक...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

एन्फा वरिष्ठ उपाध्यक्षमा नेम्वाङ प्यानलका वीरबहादुर विजयी

वीरबहादुरले ४४ मत प्राप्त गर्दा शिक्षित पराजुली ४ मतले पछि परे। सोमबार बूढानीलकण्ठमा भएको मतदानमा ४५ मत ल्याएर नेम्वाङ निर्वाचित हुँदा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ३९ मत प्राप्त गरे।...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

पंकजविक्रम नेम्वाङ बने एन्फाको अध्यक्ष

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदमा पंकज विक्रम नेम्वाङ विजयी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

एन्फा चुनाव : २२ भोट गन्दा पंकज र कर्माको बराबर, राजीवले खाता खोल्न बाँकी

सबै पदका लागि चुनाव भएको भएपनि सुरुमा अध्यक्षको गणना भइरहेको छ। अध्यक्ष पदमा नै उम्मेदवार बनेका राजीव पौडेलले भने खाता खोल्न सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

मन्त्री ओलेको अश्लील अडियो छानबिन गर्न मन्त्रिपरिषद्ले बनायो समिति

निगमका अध्यक्ष युवराज अधिकारी र प्रेम आलेबीच विवाद भएको अडियो बाहिरिएको थियो। आलेले अधिकारीमाथि अश्लील बोल्दै कुटपिट गर्न खोजेको विवरणसहितको अडियो असार ३ मा सार्वजनिक भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

रासस अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

राष्ट्रिय स्केट बोर्ड प्रतियोगिताको पहिलो चरण सकियो

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता पोखरा रंगशालाको अन्नपूर्ण स्केटपार्कमा सोमबारदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बनमा

केही दिनअघि मात्र उनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली गरी हातपातसमेत गरेको अडियो बाहिरिएको थियो। मन्त्री आलेले 'अब तैँले काम गर्न पर्दैन' भनेको अडियोमा सुन्न सकिन्छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

विवादास्पद एसपीपी सधैंका लागि अस्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

माओवादीले मन्त्री फेर्ने प्रस्ताव गरेको छैन : देव गुरुङ

मन्त्रिपरिषद्को पुनर्गठन प्रधानमन्त्री र दलका नेताहरुको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुर्नगठन हुनै सक्दैन भन्न भने नसकिने उल्लेख गरे। अनिवार्य रुपमा मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने आवश्यकता पनि नभएको प्रमुख सचेतक गुरुङको...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

लुम्बिनीमा चालक र यात्रुसँग १ मिनेट अभियान सुरु

लुम्बिनी प्रदेशमा सवारी दुर्घटना न्युनिकरणका लागि ‘चालक तथा यात्रुसँग १ मिनेट’ अभियान सुरु भएको छ। दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका विषयमा चालक र यात्रुलाई सचेत गराउने उद्देश्यले चालक तथा...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

एन्फाको निर्वाचन सकियो, नतिजा आजै आउने

नयाँ कार्यसमिति चयनका लागि अखिल नेपाल फुटबल संघ (एन्फ) को निर्वाचन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

एक तिहाइले पनि पाएनन् कोरोना बिमाको भुक्तानी

कोरोना बिमा गरेका ३१ प्रतिशतले मात्र भुक्तानी पाएका छन्। हालसम्म करिब ५ अर्ब रुपैयाँ कोरोना बिमाको दाबी भुक्तानी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

प्रतिनिधि सभाले पारित गर्‍यो बजेटसम्बन्धी तीन विधेयक

प्रतिनिधिसभाले बजेटसम्बन्धी तीन वटै विधेयक पारित गरेको छ। सोमबारको बैठकले ‘आर्थिक विधेयक, २०७९’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७९ बहुमतले पारित गरेको छ। यसअघि नै विनियोजन विधेयक २०७९ पारित भएको...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

बंगलादेशकी प्रधानमन्त्रीले भनिन्- रोहिंग्या महिला र लागुऔषध तस्करीमा संलग्‍न भए

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले रोहिंग्या मुसलमानहरुले मुलुकमा सामाजिक समस्या सिर्जना गरिरहेको बताएकी छन्। उनले बंगलादेशमा शरणार्थी बनेर आएका अधिकांश रोहिंग्या शरणार्थीहरु महिला र लागुऔषधको तस्करीमा संलग्‍न भएकोसमेत बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

भारतमा 'अग्‍निपथ योजना'विरुद्ध संयुक्त किसान मोर्चाले प्रदर्शन गर्ने

भारत सरकारको अग्‍निपथ योजनाविरुद्ध भारतको संयुक्त किसान मोर्चाले प्रदर्शन गर्ने भएको छ। नरेन्द्र मोदी नेतृत्वको सरकारले गत मंगलबार घोषणा गरेको अग्‍निपथ योजना अन्तर्गत भारतीय युवाहरुलाई चार वर्षका लागि सेनामा भर्ती...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९

औद्योगिक र घरायसी प्रयोजनका लागि ग्यासको फरक-फरक मूल्य हुने

खाना पकाउने ग्यासमा दुईथरी मूल्य निर्धारण गर्ने तयारी नेपाल आयल निगमले गरेको छ। औद्योगिक र घरायसी प्रयोजनका लागि फरक–फरक मूल्य लागू गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९