मंगलबार, साउन १९, २०८३

रासस अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन्।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्। यसअघि हरिहर अधिकारी 'श्यामल' राससमा अध्यक्ष थिए। उनले चार वर्षे कार्यकाल पूरा गरेपछि राससमा अध्यक्ष पद रिक्त थियो। 

प्रकाशित: Jun 20, 2022| 20:04 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।