आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रशिक्षक अलमुताइरी नेपाल फर्किन सकारात्मक

नवनिर्वाचित कार्यसमितिको निर्णय अनुसार एन्फाले मुख्य प्रशिक्षिक अब्दुल्लाह अलुमताइरीसँग सम्पर्क गरेर छलफल अघि बढाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अलमुताइरीसँग सम्पर्क गरेर आगामी सहकार्यको विषयमा छलफल गरेको...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

बिदाइको पत्रकार सम्मेलनमा रोइन् मन्त्री झाँक्री

बडो सकसपूर्ण रुपमा मन्त्रीबाट बहिर्गमन भइरहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री आफ्नो बिदाइमा आयोजित पत्रकार सम्मेलनमा भावुक बनेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउँदै पर्यटनमन्त्री आलेले राजीनामा दिए

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

इलाममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँमा यात्रुबाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

किन स्वतन्त्र? केबाट स्वतन्त्र?

लामिछाने केबाट स्वतन्त्र छन् त? मूलधार दलीय राजनीतिबाट? पैसा र शक्तिको लोभ र लालचबाट? कि सिद्धान्तबाट? आफूलाई स्वतन्त्र घोषणा गरेर मात्र पुग्दैन, स्वतन्त्रताको व्याख्या गर्नु जरूरी छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

राजीनामा दिँदै रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीको तर्फबाट सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

जी-७ सम्मलेन सुरु भएसँगै युक्रेनको राजधानीमा रुसको आक्रमण

जी–७ सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरु सम्मेलनका लागि जर्मनीमा भेला भइरहँदा रुसले युरोपियन मुलुक युक्रेनको राजधानी किभमा आक्रमण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

दक्षिण अफ्रिकाको नाइटक्लबमा १७ जना मृत फेला

ब्रिगेडियर टेमबिनकोसी किनानाले सहरको केन्द्रबाट ३ किलोमिटरको दूरीमा उक्त क्षेत्रमा भएको घटनाको अनुसन्धान सुरु भएको जानकारी दिएका छन्। उनले भने, 'अहिलेको अवस्थामा केही पनि अनुमान गर्न सकिँदैन।'
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

सूर्या र ज्योति लाइफबीच मर्जमा जाने सहमति, आजै हुँदैछ हस्ताक्षर

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्दकिशोर शर्माले आइतबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

शून्य समय : उपसभामुखको खोजीदेखि बलात्कार मुद्दामा राजनीतिक हस्तक्षेपको आरोपसम्म

'उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको पद लामो समयदेखि खाली छ। तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गर्छु,' थापाले भनिन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

इन्धन मूल्य घटाएपछि अन्य वस्तुको मूल्य घटाउन निर्देशन, अनुगमनमा कडाई

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएपछि अन्य वस्तुहरुको पनि मूल्य घटाइने जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

रहस्यमय बन्दै गायिका सुनारको मृत्यु, मध्यरातमा फेसबुक 'सुसाइड नोट' तर मोबाइल गायब

साइड नोटजस्तो देखिने मृतक सुनारको फेसबुक स्टाटस नै शंकास्पद देखिएको छ। कतै उनको हत्या पश्चात हत्याराले नै स्टाटस लेखेर मोबाइल गायब बनाएको त होइन, प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

सेयर बजारमा उछाल

सेयर बजार परिसूचक (नेप्से) ९४.९२ अंकले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार बजारमा उछाल आएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

उद्योगको क्षमता बढाउन आवश्यक छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरूको क्षमता बढाउन आवश्यक रहेको बताएका छन्।आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

हैजा नियन्त्रण गर्न ललितपुरमा माइकिङ, पानीपुरी बिक्रीमा रोक

ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि भन्दै पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

शून्य समयमा एमाले सांसद सरकारप्रति आक्रामक

प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू सरकारप्रति आक्रामक देखिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा, अध्यक्ष नेपाल भन्छन् – गोजीमा बोकेर हिँडिरहेको छु

संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन्। मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

प्रदेश र संघीय निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन माग

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ सम्मानजनक रुपमा महिलाले अवसर पाउने कि नपाउने भन्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सदनमा प्रश्न गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

प्रधानन्यायाधीशमाथिको महाभियोग अघि बढाउन एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्तावलाई अघि बढाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९