मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार विराटनगरका वडाहरू १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन्।
चुनावमा अन्तर्घात गरेको ठहर गर्दै प्रदेश कमिटीले उनको जिम्मेवारी खोस्ने निर्णय गरेको हो। जिल्ला कमिटीले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको थियो।
चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याइएको हो।
शंकास्पद मृत्यु भएकी लोकगायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ (झुन्डिएर) देखिएको छ। थप अनुसन्धानका लागि रगत जाँच गरिने प्रहरीले जनाएको छ।
लोकप्रिय टु–ह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरुको समूह बनाएको छ।
कञ्चनपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्लले उम्मेदवारी दिने भएका छन्। भीमदत्तनगरमा रहेर मुलुकका विभिन्न भागमा निर्माण व्यवसाय, ट्रेडिङ् र हाइड्रोमा संलग्न व्यवसायी मल्ल कञ्चनपुर उद्योग वाणिज्य...