मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिलमायाको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण 'ह्याङगिङ' देखियो : प्रहरी

दिलमायाको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण 'ह्याङगिङ' देखियो : प्रहरी

शंकास्पद मृत्यु भएकी लोकगायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ (झुन्डिएर) देखिएको छ। थप अनुसन्धानका लागि रगत जाँच गरिने प्रहरीले जनाएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

National life

काठमाडौं– शंकास्पद मृत्यु भएकी लोकगायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ (झुन्डिएर) देखिएको छ। थप अनुसन्धानका लागि रगत जाँच गरिने प्रहरीले जनाएको छ। रगत जाँचको लागि नास्ट पठाउने तयारी प्रहरीले गरेको छ। 

त्यसैगरी भजाइनल स्वाब परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशाला (फरेन्सिक ल्याब) पठाइएको छ। रगतको रिपोर्ट आउन ७ दिन लाग्ने भएकाले त्यसपछि मात्रै आत्महत्या वा अरू के हो पत्ता लाग्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 28, 2022| 14:18 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।