मंगलबार, चैत ३, २०८२

मंगलबार थपिए ४४ कोरोना संक्रमित

 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ। सोही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा २२९ जना सक्रिय संक्रमित छन्।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो समय पुष्टि भएको कोरोना ओमिक्रोन भेरियन्ट रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ।

प्रकाशित: Jun 28, 2022| 15:54 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्