शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


चितवनमा बढ्यो चैतेधानको उत्पादकत्व

केन्द्र चितवन शाखाका प्रमुख युवराज पाण्डेका अनुसार चार वर्षको अवधिमा प्रतिहेक्टर ३.२३ मेट्रिकटनबाट बढेर ५.२७ मेट्रिकटन प्रतिहेक्टर पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

एमालेबाट निर्वाचित काठमाडौं- ४ का वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

वरिष्ठ ज्येष्ठ नागरिक महानगर प्रोत्साहन भत्ता बापत उपलब्ध गराउनुपर्ने रकममा अनियमितता गरेको अभियोगमा मुद्दा परेपछि अदालतले महर्जनसहित तीन जनालाई हिरासतमै राखी अनुसन्धान गर्ने आदेश दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

नेकपा एसको निर्णय : वामपन्थीलाई एकताबद्ध हुन आग्रह, लोकतान्त्रिकलाई एकजुट हुन आह्वान

बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। प्रस्तावमा कम्युनिस्ट र वामपन्थी शक्तिलाई राष्ट्रिय हित, लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि एकताबद्ध हुन आह्वान गरिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

राष्ट्रपतिलाई भेटर फर्किए प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्। मंगलबार दिउँसो आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका देउवा साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

किन मौन छन् कांग्रेसका 'प्रभावशाली' यी नेता?

राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा केही नेताहरूको चासो कम सुनिन्छ। मुलुकको आर्थिक, राजनीतिक र कुटनीतिक मुद्दाबारे चर्का विवाद र बहस भइरहँदा पनि उनीहरूको मौनता छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

निउरो टिप्‍न गएकी महिलालाई खोलाले बगायो

मृत्यु हुनेमा खैरहनी नगरपालिका-१ शाहीचोक बस्‍ने ३४ वर्षीया कल्पना श्रेष्ठ रिजाल रहेकी छन्। मंगलबार दिउँसो खैरहनी-६ तुल्सीपुरस्थित लदरी खोलामा निउरो टिप्न जाने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

एसपीपीको पत्रबारे सेनाप्रति ओलीको आक्रोश, भने- अमेरिकी दूतावासले सत्य बोलोस्

अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आफ्ना नाम मुछिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनाप्रति आक्रोश व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

भारतीय प्रधानमन्त्री मोदीका आलोचक मोहम्मेद जुबिर पक्राउ

भारतीय प्रहरीले फ्याक्ट चेकिङ वेबसाइटका सहसंस्थापकसमेत रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक मोहम्मद जुबिरलाई पक्राउ गरेको छ। अल्टन्युजका जुबिरलाई हिन्दु धर्मको अपमान गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

गेजुवाबाट 'खोसेको' बूढीगण्डकी बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

ऊर्जामन्त्री पम्फा भुसालले बुढीगण्डकी निर्माण गर्न कम्पनी खोल्ने प्रस्ताव लगेकी थिइन्। बुढीगण्डकी आयोजना सरकार आफैंले बनाउने निर्णय केही महिनाअघि मात्र भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

‘ह्रस्व दीर्घ’ मा अर्का भारतीय कलाकार ब्रहमानन्दम पनि अनुबन्धित

नीता फिल्मस्‌को ब्यानरमा निर्माण हुन लागेको फिल्म 'ह्रस्व दीर्घ' घोषणाको क्रमदेखि चर्चामा छ।अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा नीतासँगै ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भूमिकामा...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

टेक्सासको एक ट्रकमा ४६ जनाको शव फेला

संयुक्त राज्य अमेरिकाको टेक्सासमा एक ट्रकमा ४६ जनाको शव फेला फरेको छ। टेक्सासको सान एन्टोनियोमा रोकि राखिएको बेवारिसे ट्रकमा उक्त शवहरु फेला परेको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

वामदेवलाई कांग्रेसको डर

चोइटिएका कम्युनिस्टहरूलाई सिंगो बनाउने अविराम प्रयत्न गरे पनि असफलता हात लागेपछि वाम एकता अभियान अगाडि बढाउने मनसुवासहित नयाँ दल गठन गरी संयोजक बनेका छन्, वामदेव।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सहकारी बोर्ड सञ्चालक सदस्य पक्राउ

शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा राष्ट्रिय सहकारी विकास बोर्डका संचालक माधव प्रसाद तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

मोटरहेडको 'बिग बिगर बिगेस्ट' अफर

मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«डले आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाउँदै बिग बिगर बिगेस्ट नामाकरण गर्दै यही असार १३ बाट थप अफरका साथ परिमार्जित गरेको...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

इसेवा मनी ट्रान्सफर र यूएईको लुलु इन्टरनेशनल एक्सचेञ्जबीच सम्झौता

इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज यूएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौता भएको छ।इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज यूएईस्थित लुलु इन्टरनेस्नल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौता भएको...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

ओमसतिया गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देहीको ओमसतिया गाउँपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

नबिल एसईईका २० जनालाई अवार्ड

नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुरू गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम नबिल एसईईको पहिलो ब्याचको २० जनाले इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्राप्त गरेको छ। नेपाल उद्योग परिसंघ अन्तर्गतको...
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

नवलपुर–२ बाट चुनाव लड्ने शंकर तिवारीको घोषणा

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले प्रतिनिधिसभाको आगामी चुनावका लागि उम्मेदवारी घोषणा गरेका छन्। तिवारीले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

अनेक विशेषतासहित आयो 'महिन्द्रा स्कर्पियो-एन'

महिन्द्रा कम्पनीले आफ्नो नयाँ एसयूभी ‘अल न्यू महिन्द्रा स्कर्पियो-एन’ मोडल सार्वजनिक गरेको छ। महिन्द्राले नेपाल र भारतमा विशेष समारोह गरेर आफ्नो बहुप्रतिक्षित गाडी सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

व्यक्तिगत र पारिवारिक स्वार्थका लागि पार्टी खोलेको होइन : बामदेव

बामदेव गौतमले परिवार र आफ्नो स्वार्थको लागि पार्टी नखोलेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९