लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि नेपाली कांग्रेसकी पुष्पा भट्टराईलाई समर्थन गर्ने भएको छ। संसदमा बोल्दै लोसपाकी चन्दा चौधरीले यस्तो जानकारी दिएकी हुन्।
उड्डयन व्यवसायी विकास जंगबहादुर राणाको सांगीतिक समारोह ‘विकास राणाको गीत यात्रा’ सम्पन्न भएको छ। काठमाडौंको याक एन्ड यती होटलमा संगीतमय समारोह सम्पन्न भएको हो।
सनराइज बैंकले अटिजम भएका बालबालिकाको संस्थालाई आर्थिक सहयोग गरेको छ। बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैरनाफा मूलक संस्था विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको...
अटिजम विद्यालय नै सुरु भएपछि अभिभावकलाई थप सहयोग मिलेको न्यौपानेको अनुभव छ। ‘अभिभावकको मन बुझाउने, दुःखेसो पोख्ने ठाउँ बनेको छ। बच्चामा पनि धेरै परिवर्तन आएको छ,’ उनले भनिन्।
नेपाल रेडक्रस सोसाइटी राजनीतिक खिचातानीका कारण लामो समयदेखि निकै विवादमा परिरहेको छ। २०७६ साल चैत्रमा रेडक्रसको महाधिवेशन भइसक्नुपर्ने हो। तर, तीन वर्ष वित्दा पनि रेडक्रसको महाधिवेशन हुनसकेको छैन।
यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफर ‘२०७९ मा १००० गुणाले खुसी बढाउनुहोस्’ को विजेता घोषणा गरेको छ।