मंगलबार, चैत ३, २०८२

सनराइज बैंकद्वारा अटिजमसम्बन्धी संस्थालाई आर्थिक सहयोग

सनराइज बैंकले अटिजम भएका बालबालिकाको संस्थालाई आर्थिक सहयोग गरेको छ। बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैरनाफा मूलक संस्था विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको हो।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं–  सनराइज बैंकले अटिजम भएका बालबालिकाको संस्थालाई आर्थिक सहयोग गरेको छ। बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैरनाफा मूलक संस्था विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको हो।

बैंकले संस्थालाई नयाँ भवन निर्माणको लागि साढे एक लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी छिन्।

नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ ।

प्रकाशित: Jul 15, 2022| 14:08 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्