शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राप्रपा नेपालले गाई चुनाव चिन्ह पाउने

सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

पाल्पा बस दुर्घटना : मृतकमध्ये ३ महिला, ३ पुरुष

गुल्मीबाट बुटवल आउँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ मा आइतबार साँझ दुर्घटना हुँदा मृत्यु भएकामध्ये ३ जना महिला र ३ जना पुरुष रहेको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

सांसदले रोष्ट्रममै गुहार मागेपछि...

प्रदेशको नामकरणमा ढिलाइ हुँदा सुरक्षा खतरा बढेको भन्दै गोप्य मतदानको व्यवस्था गर्न प्रदेश १ का सांसदले माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

नेपाल प्रहरीका ११ एसपीको काज सरुवा [को कहाँ?]

प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। जसमध्ये ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

अल्पकालिन लाभमात्रै नहेरी रोजगारी सिर्जना र गरिबी निवारणमा भूमिका खेल्नुस् : प्रधानमन्त्री

प्रधामन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रलाई अल्पकालिन लाभ हुने क्षेत्रमा मात्रै लगानी नगर्न आग्रह गरेका छन्। दिगो तथा दीर्घकालिन लाभ हुने क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना तथा गरिबी निवारणमा भूमिका खेल्न...
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

ग्लोबल आइएमई बैंकले ल्यायो चक्रवर्ती मुद्दती निक्षेप योजना

ग्लोबल आइएमई बैंकले मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिनेगरी ‘चक्रवर्ती मुद्दती योजना’ सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

कैदीबन्दीलाई बिहे र प्रजननको अधिकारसहित पारित भयो कारागार विधेयक

प्रतिनिधिसभाले ‘कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ आइतबार सर्वसम्मत रुपमा पारित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

बजेटलाई सहयोग गर्नेगरी मौद्रिक नीति आएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

पर्यटन पुनरुत्थानका लागि यस्तो छ सरकारको ७३ बुँदे योजना [पूर्णपाठसहित]

सरकारी कार्ययोजनामा कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न मुख्य जिम्मेवार निकाय र अवधि पनि उल्लेख गरिएको छ। योजनामा १ महिनेदेखि सधैंलाई निरन्तराता दिनेगरी दीर्घकालसम्मका योजना समेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

रानीको 'खर्च माग्दिनँ' तीज गीतमा बिनाको नृत्य [भिडियोसहित]

रानी शाक्यको स्वर रहेको खर्च माग्दिनँ बोलको तीज गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा बिना राउतले नृत्य प्रस्तुत गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

कल सेन्टरको नाममा ठगी धन्दा, डेढ सय कर्मचारी राखेर करोडौं कारोबार

ह्वाट्सएपबाट ठगी गर्ने गरी कल सेन्टर सञ्चालन गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट लिई सञ्चालन गरिएको ब्लु...
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

होराइजन गौतम बुद्ध माविलाई आईएसओ ९००१: २०१५ प्रमाणपत्र

होराइजन गौतम बुद्ध माविमा आईएसओ ९००१: २०१५ को घोषणा तथा तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

युवा टोलीका प्रशिक्षकले भने– यु-२० च्याम्पियनसिपको उपाधि जित्छौं

नेपाली युवा फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

ऐतिहासिक पुरातात्त्विक सहरमा चलाइँदै रात्रिकालीन सम्पदा यात्रा

काठमाडौं, पाटन,भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा सुरु गरिने मन्त्रालयले बताएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

कोभिडका कारण चीन जान नपाएका विद्यार्थीले दुई वर्ष नेपालमै पढ्न पाउने

चीनमा अध्ययनरत भएपनि कोभिडका कारण चीन जना नपाएका विद्यार्थीले नेपालमा नै २ वर्षसम्म अध्ययन गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

शिक्षक बढुवा कार्यविधि सार्वजनिक

कार्यविधिमा शैक्षिक उपाधि, तालिम अंक गणना, सेवा अवधि गणना, कार्य सम्पादनलगायतका आधारमा शिक्षकको मूल्यांकने गरिने व्यवस्था।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

दैनिक कोभिड अपडेट : दुई जनाको मृत्यु, ३४७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

कैलालीबाट साढे ५ किलो खैरो हेरोइन बरामद, ३ जना पक्राउ

कैलाली प्रहरीले साढे ५ किलो प्रतिबन्धित लागुऔषध खैरो हेरोइन बरामद गरेको छ। प्रहरीले उक्त परिणामको खैरो हेरोइनससहित तीन जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नपाएपछि सिंहदरबार गेटको मगायो संसदीय समितिले

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले सिंहदरबार गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयको फुटेज नपाएपछि समितिले १४ जेठको सिंहदरबार प्रवेश गर्ने दुईवटा गेटको सीसीटीभी फुटेज...
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९