बिहीबार, वैशाख ३१, २०८३

दैनिक कोभिड अपडेट : दुई जनाको मृत्यु, ३४७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३४७ जना संक्रमित थपिएका छन्।

तीन हजार ८८८ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, आज ९५ जना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको छ।


प्रकाशित: Jul 24, 2022| 16:29 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्