शुक्रबार, असोज २३, २०८३

रानीको 'खर्च माग्दिनँ' तीज गीतमा बिनाको नृत्य [भिडियोसहित]

रानी शाक्यको स्वर रहेको खर्च माग्दिनँ बोलको तीज गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा बिना राउतले नृत्य प्रस्तुत गरेकी छन्।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– रानी शाक्यको स्वर रहेको खर्च माग्दिनँ बोलको तीज गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा बिना राउतले नृत्य प्रस्तुत गरेकी छन्। 

सुनिता बस्नेत थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ। यो भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेको छन्।  

प्रकाशित: Jul 24, 2022| 17:26 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।