‘पल्पसा पहिलोपटक आफू जस्तै–जस्तै लाग्यो। उसको जिन्दगीमा भेटिने संयोगहरू आफ्ना जस्तै लाग्न थाले’, पल्पसालाई आत्मासात् गर्दैगर्दाको अनुभव सुनाइन् सृष्टिले।
‘पल्पसा पहिलोपटक आफू जस्तै–जस्तै लाग्यो। उसको जिन्दगीमा भेटिने संयोगहरू आफ्ना जस्तै लाग्न थाले’, पल्पसालाई आत्मासात् गर्दैगर्दाको अनुभव सुनाइन् सृष्टिले।
नाटककै लागि तयार पारिएको सेटको सजावट, बीचमा प्रयोग गरिएको पटका विस्फोट गर्ने टेक्निक, कमरेड अडिगको संवेदना, दयाको भावुकता, प्रभाको प्रेम र फूलमतीको सपनाले नाटक हेरिरहेका आँखालाई कहिँकतै जान दिँदैनन्।
पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ।
टी-सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो।
नइ प्रकाशनले नेपालमा स्तरीय शिक्षा प्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित शिक्षाविद् डा. सुरेशराज शर्मालाई २०७८ सालको ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।