सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ऐतिहासिक पुरातात्त्विक सहरमा चलाइँदै रात्रिकालीन सम्पदा यात्रा

ऐतिहासिक पुरातात्त्विक सहरमा चलाइँदै रात्रिकालीन सम्पदा यात्रा

काठमाडौं, पाटन,भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा सुरु गरिने मन्त्रालयले बताएको हो।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

National life

काठमाडौं– नेपाल पर्यटन बोर्डले काठमाडौं उपत्यकाभित्रका ऐतिहासिक पुरातात्त्विक सहरमा रात्रिकालीन सम्पदा यात्रा चलाउने भएको छ। आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना, २०७९ जारी गर्दै पर्यटन मन्त्रालयले यस्तो घोषणा गरेको हो। 

काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवद्र्धन गर्ने अवधारणाअनुरुप काठमाडौं, पाटन,भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा सुरु गरिने मन्त्रालयले बताएको हो।  यस्तो योजना संघीय सरकार, स्थानीय तह र नेपाल प्रहरीसँगको सहयोगमा दुई महिनाभित्रै थालिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 24, 2022| 16:43 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।