नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडीको पहिचान बनाइसकेका किरण कञ्चनसँगको डेढ वर्षे प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने सुरसारमा छन्।
बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि यात्रु ओरालिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
प्रहरी समायोजन छिटो टुंग्याउन प्रधानमन्त्री, विभिन्न पार्टीका शीर्षस्थ नेताहरुलाई जानकारी गराउँदासमेत अटेरी भएपछि चरणबद्ध आन्दोलन गर्ने निर्णयमा पुग्यो मधेस प्रदेश।
निश्चित प्रयोजन नखुलेका विभिन्न प्रकृतिको कर्जामा ‘लोन टु भ्यालु रेसियो’ उपत्यकाभित्र धितोको ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत रकम मात्र कर्जा प्रवाह गर्न मिल्ने भएको छ।
यातायात मन्त्रालयले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषाको बनाउने सम्बन्धमा सम्झौता संशोधनको मस्यौदा तयार गरेर कानुन मन्त्रालय हुँदै कम्पनीलाई पत्राचार गरेको छ।