शनिबार, साउन १६, २०८३

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुराको दुई ठाउँमा पहिरो खस्दा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध बनेको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

बाजुरा- पहिरो खस्दा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। बाजुराको दुई ठाउँमा पहिरो खस्दा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध बनेको हो।

बाजुराको बुढीगंगा नगरपालिका-६ बर्जुगार्ड र बढिमालिका नगरपालिका-६ बल्डेमा आज बिहान पहिरो खसेको हो।

पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 03, 2022| 13:40 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।