आइतबार, जेठ ३, २०८३

काठमाडौं महानगर न्यायिक समितिको इजलास कक्ष तयार

यसअघि छुट्टै इजलास कक्ष अभावमा महानगरको सभाहलबाटै न्याय छिनोफानो गरिँदै आएको थियो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

National life

काठमाडौं– काठमाडौं महानगरले न्यायिक समितिको इजलास कक्ष तयार पारेको छ। यसअघि छुट्टै इजलास कक्ष अभावमा महानगरको सभाहलबाटै न्याय छिनोफानो गरिँदै आएको थियो।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा उप–प्रमुखको संयोजकत्वमा न्यायिक समिति रहने प्रावधान छ। समितिले एक वर्षसम्म कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी मुद्दा, २५ लाख रुपैयाँसम्म बिगोका घर बहाल र घर बहाल सुविधा भएको मुद्दा छिनोफानो गर्ने अधिकार पाएको हुन्छ।

हाल महानगरको न्यायिक समितिमा २४२ उजुरी छन्। यीमध्ये १४४ वटा मुद्दा अघिल्ला वर्षबाट सरिआएका हुन्।

प्रकाशित: Aug 03, 2022| 14:50 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।