सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एकीकृत समाजवादीसँग पनि एकताको तयारी छ, नाम नेकपा रहन्छ : प्रचण्ड

पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। तर एकता भने चुनाव पछि हुने उनको भनाइ...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

२१ जना जिल्ला न्यायाधीशमा सिफारिस [सूचीसहित]

मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका ६३ मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

बल प्रयोग गरेर १८६ टिप फोहोर पुर्‍याइयो बञ्चरे

बञ्चरेका स्थानीयसँग गरेको प्रतिबद्धतामा आफूहरू इमानदार भएको तर त्यसलाई सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दलका स्थानीय कार्यकर्ताले फोहोरी राजनीति गरिरहेको उनको मेयर बालेन्द्रको आरोप छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

विदेशी मुद्राको सञ्चितिमा सुधार, ७ महिनाको आयात धान्न पर्याप्त

असार मसान्तमा नेपालसँग ७ महिनाको वस्त तथा सेवा आयात गर्नका लागि पुग्ने विदेशी मुद्रा सञ्चितिमा रहेको उल्लेख गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

बालबालिकाको स्वास्थ्यका लागि नरसिंह जात्रा [तस्बिरहरू]

बच्चाहरुको स्वास्थ्यको कामना गर्दै पाटनमा मंगलबार नरसिंह जात्रा मनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

कामकै लागि दोस्रो पटक विदेश जानेको संख्या २ सय प्रतिशत बढ्यो

नेपाल राष्ट्र बैंकले गत वर्षको तथ्यांक सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा गत वर्ष पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या १९८.५ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

५८ सय ४८ विद्यार्थीलाई आईएमई लाइफको बीमा साक्षरता

बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

यामाहाले रे जेडआरले फेन्टासी लिगका लागि ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य गर्ने

नेपालमा फुटबल क्रेज निकै लोभलाग्दो छ। नेपाली फुटबल समर्थकहरू देशको फुटबल गतिविधिमा मात्र नभएर देशबाहिरको फुटबल गतिविधिलाई समेत निकै चासोको साथ फलो गर्ने गर्छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

सानिमा बैंकको तीजको कोसेली योजना

सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

एक वर्षमा भित्रियो १० खर्ब विप्रेषण

अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ओम्नी च्यानल प्रणालीमा

सिद्धार्थ बैंकले ग्राहकहरूलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी ‘सिद्धार्थ बैंक स्मार्ट एक्सपी’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

अपेक्षित सीमाभित्रै मूल्यवृद्धि, ६.३२ प्रतिशतमा सीमित

बजेटमार्फत मुद्रास्फीति ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य राखिएको ६.३२ प्रतिशतमा सीमित भएको केन्द्रीय बैंकले जनाएको छ।असार महिनामा भने वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

'मधेशको माटो म'मा आए प्रथम उपराष्ट्रपति

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंहले पूर्वउपराष्ट्रपति झाको पुस्तकले पहिचानको मुद्दालाई अझ बढावा दिएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

जताततै फोहोरको थुप्रो [तस्बिरहरू]

विसर्जन गर्ने ठाउँमा भइरहेको अवरोधका कारण केही सातायता काठमाडौं उपत्यकामा फोहोर थुप्रिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

नेसपा पनि गठबन्धकै अंग हो : डा बाबुराम भट्टराई

'नेपाल समाजवादी पार्टी गठबन्धनको एउटा अंग हो। भित्र बाहिर भन्ने कुराको भ्रम नपरोस्। जे सहमति हुन्छ त्यही अनुसार चुनाव लड्छौँ,’ डा भट्टराईले भने।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

कोभिड अपडेट : ८४८ संक्रमित थपिए, ६८ जना आईसीयूमा

पछिल्लो २४ घण्टामा देशभर ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

प्रधानमन्त्रीको कुरै नसोध्नुस् : वामदेव

आयोग परिसरमा पत्रकारहरुसँग केहीबेर कुरा गरेका वामदेवले गठबन्धन दलबाहेक अरु कसैले चुनाव नजित्ने ठोकुवा गरे। गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ नै आफूले नदेखेको उनले बताए।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

२४.८३ अंकले घट्यो नेप्से

सोमबार एकै दिन उच्च अंकले बढेको नेप्सेमा मंगलबार भने गिरावट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

खानेपानी समस्या समाधानमा सहयोग गर्न अर्थमन्त्रीलाई मेयर साम्पाङको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

प्रचण्डसँग भेटेपछि बाबुरामले भने- बृहत् अग्रगामी राजनीतिक शक्तिको ध्रुवीकरण गर्ने लक्ष्य छ

'बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य हो,' डा भट्टराईले भने, 'हामी पनि गठबन्धनको एक अंग हौं। गठबन्धनको जे मापदण्ड बन्छ। त्यहीअनुसार हुन्छ।'
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९