सोमबार, चैत २, २०८२

कोभिड अपडेट : ८४८ संक्रमित थपिए, ६८ जना आईसीयूमा

पछिल्लो २४ घण्टामा देशभर ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यस्तै सोही समयमा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ। हाल नेपालमा ५ हजार २५९ जना सक्रिय कोरोना संक्रमित होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा छन्। त्यस्तै ६८ जना आईसियू तथा ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 16, 2022| 17:33 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्