आइतबार, साउन २४, २०८३

२१ जना जिल्ला न्यायाधीशमा सिफारिस [सूचीसहित]

मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका ६३ मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- न्याय परिषदले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ। 

मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका ६३ मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो।

यी हुन् जिल्ला न्यायाधीशमा सिफारिस उम्मेदवार

१. टेकबहादुर कार्की,

२. प्रकाश कोइराला

३. ध्रुवकुमार ढकाल

४. विकास श्रेष्ठ,

५. नवराज दुलाल

६. जगन्नाथ पौडेल,

७. विष्णुप्रसाद रेग्मी

८. पुरुषोत्तम नेपाल

९. राजेश्वर अर्याल

१०. महेन्द्रबहादुर थापा क्षेत्री

११. भीमबहादुर निरौला

१२. रामानान्दप्रसाद अधिकारी,

१३. मोहन सुवेदी

१४. सुरेशराज खनाल

१५. निर्मला सुवेदी

१६. हर्कबहादुर क्षेत्री

१७. पूर्णिमा कोइराला

१८. तारादेवी महर्जन

१९. डल्लुराम चौधरी

२०. ताराकुमारी शर्मा

२१. भगवती शर्मा ढुंगाना

प्रकाशित: Aug 16, 2022| 19:50 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...