शनिबार, असोज १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जुम्लामै छायांकन भएको चलचित्र ‘प्रकाश’को प्रिमियर तिर्खु गाउँमा

जुम्लामै छायांकन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

एकसाथ २४ सहसचिवको सरुवा, को-कहाँ? (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ। आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले २४ सहसचिवको सरुवाको निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

प्रस्तावित निर्वाचन आचारसंहिता : दलहरूको विरोध पनि, पालना गर्ने प्रतिबद्धता पनि

नेताहरुले निर्वाचन आयोगलाई आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि अनुगमन गर्न पनि सुझाव दिएका छन्। आयोगले राखेका कतिपय प्रावधानका विषयमा भने नेताहरूले विरोध गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

चार्जिङ स्टेसन बनाउन विद्युत प्राधिकरण र नेपाल प्रहरीबीच सम्झौता

प्रहरी प्रधान कार्यालय नक्सालमा एक कार्यक्रम आयोजना गर्दै प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

ओलीको आरोप - सत्तारुढ दलहरु लिपुलेक नेपालकै हो भन्‍न डराए

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइक्क बोल्न नसकेको बताए।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

कमल थापा : जो चुनाव लडिरहे, तर सधैँ हारिरहे

पाँच वर्षयता कुनै शक्तिशाली पदमा नदेखिएका उनी यसपटक फेरि मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने तयारीमा छन्। तर, आफ्नै सहकर्मीबाट छुट्टिएका उनलाई त्यति सहज भने छैन।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

‘नबिल जेन अल्फा’ को ब्रान्ड एम्बेसडरमा प्रेन्सा रेग्मी नियुक्त

नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

महेन्द्रनगरमा खुल्यो डिशहोम फाइबरनेटको सहवितरण शोरुम

कञ्चनपुरको महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सहवितरण शोरुम खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

नारायणगढमा टिभिएसको 'एओजी राइड'

नारायणगढमा टिभिएसको अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

'बानेश्वर कारबाही'पछि बालेनले भने– आफैं सचेत बनिदिनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन पुनः आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

ज्योति विकास बैंकको नयाँ योजना- ६५ महिनामा पैसा डबल हुने

ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती खाता सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

माओवादी र समाजवादीसँग कुनै हालतमा एकता हुँदैन : एमाले नेता भट्टराई

एमालेले प्रचण्डलाई चुनावपछि प्रधानमन्त्री बनाउन सहयोग गर्ने वाचा गरी एकताका लागि प्रस्ताव गरेको विषय सोह्रैआना गलत रहेको भट्टराईको दाबी।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

बुटवलदेखि पाल्पासम्मको एनओजी राइड

जगदम्बा मोटर्सले आयोजना गरेको बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडमा ६० जना राइडरहरूको सहभागिता रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि चार लाख उनान्सत्तरी हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग...
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

रियलमी ९ प्रो र सी ३० नेपाली बजारमा

स्मार्टफोन ब्रान्ड रियलमीले ९ प्रो र सी ३० फोन सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट

सिद्धार्थ बैंक र मोरङको विराटचोक स्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

अमेरिकाद्वारा नेपालको खाद्य संकट टार्न करिब २ अर्ब सहयोग घोषणा

अमेरिकी सहयोगले बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावित मानिसलाई पर्याप्त खानेकुरा सुनिश्चित गर्न सहयोग पुग्ने दूतावासको विश्वास।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

पार्टीभित्रका अन्तर्घातीलाई छानीछानी कारबाही : अध्यक्ष प्रचण्ड

टंक राईको नेतृत्वको छानबिन समितिले अन्तर्घातको आरोप लागेका नेता÷कार्यकर्तासँग बयान लिएर तयार पारेको प्रतिवेदन सोमबार अध्यक्ष प्रचण्डलाई बुझाएको हो
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

वरीयता सुधारको अपेक्षासहित केन्या जाने नेपाली टिमको विदाइ

पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय खेलका लागि केन्या जाने नेपाली टिमको विदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाली टिमको विदाइ गरेको...
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

खुल्ला टेबुल टेनिस प्रतियोगिता असोज ४ देखि

सोमबार एनआरटीको भवनमा आयोजीत पत्रकार सम्मेलनमा खेलकुदको विकासका साथै सहभागी देशबीचको सम्बन्ध सुदृढ बनाउने साथ अखिल नेपाल टेबुल टेनिस संघ तथा नेपाल भेट्रान्स टेबुल टेनिस संघको तत्वावधानमा प्रतियोगिता सञ्चालन गर्न...
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९