शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अभिनेत्री केकी अधिकारी भन्छिन्- मेरो नाम र कागजपत्रको दुरुपयोग गरियो’

अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र कागजपत्रको दुरुपयोग गरेको समाचारप्रति आपत्ति जनाएकी छन्। ‘तिम्रो नजर’ नामक फिल्म निर्माण गर्ने कार्यमा ‘ब्लु बर्ड एचडी’सँग आफूले कुनै पनि सम्झौता नगरेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

बिजुली महँगो भए विदेशमा बेच्न सकिँदैन : कुलमान घिसिङ

जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौं रुपैयाँ आयोजनाले खर्च गर्नुपर्नेजस्ता कारणले लागत बढिरहेको घिसिङको दाबी।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

हास्यरस रुचाएका दर्शकले हेर्लान् 'प्रकाश' र 'राधा'?

‘प्रकाश’ र ‘राधा’ दुवै चलचित्र कन्टेन्टमै आधारित गम्भीर चलचित्र हुन् भनेर प्रचारप्रसार गरिएको छ। ट्रेलर हेर्दा त्यस्तो लाग्छ पनि।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

नुवाकोटमा थपिए ४,५३७ मतदाता

थप भएकासहित नुवाकोटमा कुल मतदाताको संख्या २ लाख ४१,९७१ पुग्यो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

कोभिड अपडेट : ४८७ संक्रमित थपिए, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

एनआईसी एशिया क्यापिटलको ५५ प्रतिशत नगद लाभांश पारित

एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

धौलागिरी लघुवित्तको आइपिओ बाँडफाँट

धौलागिरी लघुवित्तको आइपिओ बुधबार बाँडफाँट भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

टीसीएलले ल्यायो ‘अजम्बरी खुशी’ योजना

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

‘मिस नेसन नेपाल २०२२’ को फिनाले हुँदै, विजेतालाई १ लाख पुरस्कार

आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

वाईवाई ग्लोकल टीन हिरोका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

वाईवाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ। देश भरिका किशोर किशोरीहरुबाट कुल ६४८ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

टाटा मोटर्सले ल्यायो दसैं अफर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो वर्षको दसैँलक्षित अफर ल्याएको छ। कम्पनीले द–सही नामक अफर ल्याएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

महाभियोग सिफारिस समितिले चोलेन्द्रलाई शोधपुछका लागि बोलायो

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई यही भदौ १५ गते शोधपुछका लागि बोलाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

त्रिविका भीसीको कुर्सीमा जुत्ताको माला, नेविसंघद्वारा कार्यालय तोडफोड

उनीहरुले उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेक छन्। साथै उनीहरुले उपकुलपति बाँस्कोटाको कुर्सीमा जुत्ताको मालासमेत लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

भिजिट भिसामा कुवेत हिँडेका महिला विमानस्थलबाटै फर्काइए

कुवेत जान लागेका महिलाले साथमा राखेको कागजात मेल नखाएपछि प्रहरीले विमानस्थलको प्रस्थान कक्षकै गेटमा रोक्यो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

ठूला भवनका अवैध संरचना हटाउन डोजर लिएर डुल्दै बालेन

नक्सापासबिनै अवैध संरचना निर्माण गर्ने, नक्सामा सवारीसाधन पार्किङका लागि अन्डरग्राउन्ड बनाउने भनेर अनुमति लिए पनि सटर बनाएर भाडामा लगाउनेविरुद्ध एक्सनमा उत्रिए मेयर बालेन।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

ओलीलाई भेट्न चार देशका राजदूत च्यासलमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकालगायत चार मुलुकका राजदूतले भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

प्रदीप गिरीको नजरमा बीपी

बीपीले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको कुरा गर्न कहिल्यै छोड्नुभएन। तर, आज ४० वर्षपछि फर्केर हेर्दा उहाँले परिभाषित गर्नुभएका कतिपय धारणाको तात्पर्य फेरिएको छ। आजको नेपाली समाजमा बीपी कोइरालाले भन्नुभए जस्तो...
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

काठमाडौंको फोहोर चार दिनभित्र व्यवस्थापन हुन्छ : महानगर

काठमाडौं उपत्यकामा यसअघि थुप्रिएको सबै फोहोर व्यवस्थापन आगामी चार दिनभित्र गरिसकिने काठमाडौं महानगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

एसियन कप छनोटको प्रारम्भिक टोली घोषणा

नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

नेपाली समाजको बदलिँदो स्वरूप र अबको यात्रा

नेपालमा गरिखाने मध्यम वर्गको विस्तार हुँदै गएपछि चाकडी र ठालू वर्गबाट सिर्जित सामाजिक संरचनाको दोहनलाई क्रमशः उदांगिँदो पारिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९