मंगलबार, वैशाख २९, २०८३

त्रिविका भीसीको कुर्सीमा जुत्ताको माला, नेविसंघद्वारा कार्यालय तोडफोड

उनीहरुले उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेक छन्। साथै उनीहरुले उपकुलपति बाँस्कोटाको कुर्सीमा जुत्ताको मालासमेत लगाएका छन्।
 |  बुधबार, भदौ ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ८, २०७९

National life

काठमाडौं- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (योगेन्द्र रावल र हरि आचार्य समूह)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गरेको छ।

उनीहरुले उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेक छन्। साथै उनीहरुले उपकुलपति बाँस्कोटाको कुर्सीमा जुत्ताको मालासमेत लगाएका छन्।

‘त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यकक्ष नेविसंघ त्रिविको नियन्त्रणमा’ भन्दै नेविसंघ कार्यकर्ताले धर्ना दिएका हुन्।

प्रकाशित: Aug 24, 2022| 16:26 बुधबार, भदौ ८, २०७९
प्रतिक्रिया दिनुहोस्