हामीले १४ वर्ष अगाडि पनि ओपन हर्ट सर्जरी गर्ने भनेर बिरामी भर्ना गरेका थियौं। वीर अस्पताल जनरल अस्पताल हो, यो कुनै स्पेसलाइज्ड अस्पताल होइन।यहाँबाट सबै किसिमको सेवाहरु दिनुपर्छ। हर्ट सर्जरी...
सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनु पर्ने रकम किर्ते मोही खडा गरी मुआब्जा दिई उनीहरुले बदनियतसाथ १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ भ्रष्टाचार गरेको...
राणाले ललितानिवास प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा= बाबुराम भट्टराईको मुद्दाको फैसला मिति तोकिएपछि आफूमाथि अनेक आरोप लगाइएको बताए।
कैलाली जिल्ला नेपाली कांग्रेसको ४ नम्बर क्षेत्रीय समितिमा महरसहित सुनीलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकले आवेदन दिएका छन्।
‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो। विधेयक सर्वसम्मत होस् भन्ने उहाँको भनाइ छ,' भेटमा सहभागी एक माओवादी नेताले भने, ‘राष्ट्रिय महत्वको नागरिकता जस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुन्छ।’
मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा एमालेले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ। १० वटै क्षेत्रका क्षेत्रीय कमिटी जिल्ला कमिटीलाई नाम सिफारिस गरेका हुन्।
नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा टुगेदर फर हेल्दी लाइफस्टाइल नारासहित पहिलो पटक 'एमबान स्पोर्टस मिट २०२२' अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागिएको छ।
- कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ।
बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले सहयोग पुर्याउन आग्रह गरे।