आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमाले कार्यकर्तालाई चुनावमा धाँधली भए प्रतिवादमा उत्रिन ओली निर्देशन

आउँदो चुनावमा एमालेको बहुमत आउने र त्यसपछि देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताले नहार्ने ओली हुँकार।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

नोटमा हस्तक्षरकर्ता गभर्नर भन्छन् : पैसा खराब चीज हो!

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पैसा खराब चीज भएको बताएका छन्। शनिबार सेजनको वार्षिक साधरणसभामा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

'साइबर सेना' को सहारामा एमालेको 'डिफेन्स अट्याक'

काठमाडौं महानगरका मेयर बालेनले चालेको अनधिकृत संरचना भत्काउने अभियानलाई वाहियात भनेका साइबर सेनाका सेनापति महेश बस्नेतले कार्यकर्तालाई एमालेको विरोधमा आवाज उठाउनेमाथि छानीछानी हातखुट्टा भाँचिदिन निर्देशन मात्र दिएका छैनन्, अपराध कर्म...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

पुस्तकले हाम्रो सोच र भावनालाई खलबलाओस् भन्ने लाग्छ : राजेश हमाल

पुस्तकले कुनै कालखण्डको कथा बोलिरहेको हुन्छ। त्यसबारे पनि हामी बुझ्न पाउँछौं। समाजको विविधतामा भेटिने सम्बन्धको कथा थाहा पाउँछौं। समय बित्दै जाँदा हाम्रो र समाजको भावना कसरी परिवर्तन आयो भन्ने थाहा...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

भरतपुरमा विद्युतीय तार भूमिगत गर्ने कार्यको सुरु

भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको विद्युतीय तार भूमिगत गर्ने कार्यको सुरुवात भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

गगनलाई लाग्यो चुनाव हार्ने डर

चुनावमा जितहार दुवै हुने भए पनि हारिएला कि भन्ने डरले बढी सताउने गरेको गगनको खुलासा।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

काठमाडौंका २० प्रदेशसभा सिटमा एमालेका उम्मेदवार सिफारिस, कहाँ को?

एमाले काठमाडौं क्षेत्रीय कमिटी बैठकले काठमाडौंका २० वटै प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

मधेसका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा

मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

अर्थतन्त्रमा सहजता देखिए पनि सजगता आवश्यक : गभर्नर अधिकारी

विश्व नै अहिले मूल्यस्थितको चपेटामा रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

ओली भन्छन्- एमाले कार्यकर्ता आइलागे डस्ने हुनुपर्‍यो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यकर्तालाई गड्यौला जस्तो नहुन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

भ्रष्टाचारमुक्त समाज भए मात्र लोकतन्त्र दिगो हुन्छ : उपसभामुख भुसाल

पार्टीले टिकट दिए अर्घाखाँचीबाट संघीय संसद्को प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने उपसभामुख भुसालको चाहना।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

मोरङमा एकै दिन दुई ठाउँमा महिलामाथि सामूहिक बलात्कार

मोरङका अलगअलग स्थानमा युवती र महिलामाथि सामूहिक बलात्कार भएको छ। विराटनगर र जहदा गाउँपालिकामा एकैरात घटना भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

भुक्तानी सन्तुलन सुधार नहुँदासम्म तरलता सहज हुँदैन : गभर्नर अधिकारी

सरकारले व्यापारमा नीतिगत हस्तक्षेप गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको गभर्नर अधिकारीको तर्क।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

भरतपुरमा विद्युत् तार भूमिगत हुँदै, प्रचण्डले गरे शिलान्यास

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

विद्युत् महसुल नतिर्ने ६ हजार बढी ग्राहकको लाइन काटियो

प्राधिकरणले लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत महसुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष २०७८/७९ मा विद्युत् काटेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

औद्योगिक पहुँच मार्ग शोधभर्ना रकम दाबी गर्न आग्रह

पहुँच मार्ग र विद्युतीय प्रसारण लाइन निर्माण गरेका तथा गर्न चाहने उद्योगीले आवेदन दिन पाउनेछन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

दुई वर्षअघि महिलाको हत्या गरी फरार रहेका आरोपी पक्राउ

दुई वर्षअघि रुपन्देहीको सालझण्डीस्थित फायरलाइन जंगलमा एक महिलाको हत्या गर्ने व्यक्ति पक्राउ परका छन् ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

कैलाली–५ बाट एकल सिफारिस आरजुलाई यसपटक पनि छैन सजिलो

नेकपा एमालेले भने कैलाली–५ बाट कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो अझै लगाएको छैन। एमालेबाट नारदमुनि राना नै दोहोरिने चर्चा छ। यदि नारदमुनि नै मैदानमा आए यस पटक कैलाली–५ मा कडा...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको अर्थमन्त्री शर्माको भनाई

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुँदैन : सहरी मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९