शुक्रबार, असोज ९, २०८३

औद्योगिक पहुँच मार्ग शोधभर्ना रकम दाबी गर्न आग्रह

पहुँच मार्ग र विद्युतीय प्रसारण लाइन निर्माण गरेका तथा गर्न चाहने उद्योगीले आवेदन दिन पाउनेछन्।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक पूर्वाधारको पहुँच मार्ग सडक तथा विद्युतीय प्रसारण लाइन निर्माणको रकम दाबी गर्न उद्योगीलाई आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै उद्योगहरूलाई यस्तो आग्रह गरेको हो।

औद्योगिक पूर्वाधार संरचना निर्माण तथा शोध भर्नासम्बन्धी कार्यविधिअनुसार पहुँच मार्ग र विद्युतीय प्रसारण लाइन निर्माण गरेका तथा गर्न चाहने उद्योगीले आवेदन दिन पाउनेछन्।

प्रकाशित: Sep 03, 2022| 11:27 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्