शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थतन्त्रमा सहजता देखिए पनि सजगता आवश्यक : गभर्नर अधिकारी

अर्थतन्त्रमा सहजता देखिए पनि सजगता आवश्यक : गभर्नर अधिकारी

विश्व नै अहिले मूल्यस्थितको चपेटामा रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए।
 |  शनिबार, भदौ १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १८, २०७९

काठमाडौं- विश्व नै अहिले मूल्यस्थितिको चपेटामामा रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। 

National life

नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारणसभामा बोल्दै उनले विश्व आर्थिक चपेटामा रहेको टिप्पणी गरेका हुन्।

नेपालको बाह्य क्षेत्रमा दबाब रहेकाले नीतिगत हस्तक्षेप भएको उनले बताए। पछिल्लो समय अर्थतन्त्रमा केही सुधार देखिए पनि ढुक्क हुने अवस्था भने नरहेको उनको भनाई छ।

'अर्थतन्त्रमा केही सहजता देखिए पनि सजगता अपनाउनु भने आवश्यक रहेको छ। त्यसैले अहिले नै सबै ठिक भयो भनेर अर्थतन्त्रका आयात पूर्ण रूपमा खुला गर्न सक्ने अवस्था छैन,' उनले भने।

प्रकाशित: Sep 03, 2022| 13:16 शनिबार, भदौ १८, २०७९
प्रतिक्रिया दिनुहोस्