शनिबार, असार ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नवौं राष्ट्रिय खेलकुद : ५ हजार मिटर दौडमा पार्कीलाई पहिलो स्वर्ण

पोखरा रङ्गशालामा आज भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

'पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ'

वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गरेका उनी खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा आउँदै

पोखरा रङ्गशालामा आज साँझ हुने राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

नवलपरासीमा घाँस खेतीबाट मनग्य आम्दानी गर्दै किसान

गैँडाकोटसहित देवचुली, कावासोतीका विभिन्न क्षेत्रमा किसानले घाँस खेतीसहित उखु, गिठ्ठा लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

२३ वर्षपछि म्याग्दीको रत्नेचौर-भकुण्डे-भकिम्ली सडक कालोपत्रे हुँदै

भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

देशभरका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

घोडेपानीमा घोडा दौड

घोडेपानीका घोडा व्यवसायी र टोल सुधार समितिले आमा समूह, पर्यटन व्यवस्थापन समितिलगायत स्थानीय सङ्घ संस्थाको सहकार्यमा यही कात्तिक १७ गते प्रतियोगिता आयोजना हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

आइटिएफ तेक्वान्दोमा आर्मीको अपराजित यात्रा कायमै

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे एक लाखसम्म जरिवाना

सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

काठमाडौंको बिहानी तापक्रम १२ डिग्रीमा झर्‍यो

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। मनसुन बाहिरिएसँगै नेपालमा तापक्रम घट्दै गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि आवेदन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

विराटनगर महानगरले घरबहाल कर आफैँ उठाउने

यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो। संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

तिहार नजिकिएसँगै भ्याइनभ्याइ छ फूलखेती गर्ने किसानलाई

तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

'पुलले गाउँ मात्र होइन, मन पनि नजिक बनायो'

तीन वर्ष अगाडि तमानखोला गाउँपालिका-५ खुुङ्खानीदेखि ठूलो बिसौना जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि करिब डेढ घण्टा समय छोटिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

लुकीलुकी खेलेर बक्सिङमा राष्ट्रिय च्याम्पियन

उनी पढ्दापढ्दै बक्सिङ खेलमा लागे। कक्षा १२ को परीक्षा सकेपछि के गर्ने भन्ने उनले भेउ पाएनन्। साथीसँगै बक्सिङमा जोडिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

आजको राशिफल [२०७९ कात्तिक ३]

आज २०७९ कात्तिक ३ गते तदनुसार २० अक्टुबर २०२२ बिहीबार। कार्तिक कृष्ण दशमी पञ्चाङ्ग: शुभ विष्टि/भद्रा अश्लेषा।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९