बुधबार, साउन २०, २०८३

‘विशेष कारण’ देखाएर सारियो प्रतिनिधिसभा बैठक

२५ भदौ शनिबारका लागि बोलाइएको बैठक आगामी २९ भदौसम्म स्थगित भएको संसद् सचिवालयले बताएको हो।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं– संसद् सचिवालयले विशेष कारण देखाएर प्रतिनिधिसभा बैठक स्थगित भएको जनाएको छ। २५ भदौ शनिबारका लागि बोलाइएको बैठक आगामी २९ भदौसम्म स्थगित भएको संसद् सचिवालयले बताएको हो। 

‘विशेष कारण’ देखाउँदै संसद् सचिवालयले बैठक स्थगित भएको सूचना टाँस गरेको हो। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार अर्को बैठक २९ भदौ बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रकाशित: Sep 10, 2022| 11:10 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...