आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बेलायती दूतावास पुगेर प्रधानमन्त्री देउवाले दिए एलिजावेथलाई समवेदना

बेलायती दूतावास पुगेर प्रधानमन्त्री देउवाले दिए एलिजावेथलाई समवेदना

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

काठमाडौंस्थित बेलायती दूतावास पुगेर प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली अर्पण गर्दै एलिजावेथको निधनप्रति दु:ख व्यक्त गरेका हुन्। सोही क्रममा उनले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देशसमेत लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: Sep 10, 2022| 12:35 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...