शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

द ब्रिटिस कलेजका ४१५ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । कलेजका अनुसार यस वर्ष ४१५ जना विद्यार्थी दीक्षित भएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

जनकपुरधाममा ओलीलाई २०५ किलोको माला

विभिन्न पार्टी परित्याग गरी झन्डै ६ हजार व्यक्ति एमाले प्रवेश गरेको पार्टी नेताहरूको दाबी।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

सात दशकको इतिहास बोकेको पुस्तकालयको अवसान

त्यसबेला पुस्तकालय सञ्चालनका लागि भवन निर्माणमा स्थानीय युवाले स्वेच्छाले श्रमदान गरी भवन निर्माण गरेकाले पुस्तकालयप्रति सबैको सकारात्मक भावना र सोच देखिएको संरक्षक मोक्तानको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

दुई वर्ष पुग्नै लाग्दा पनि तयार भएनन् आधारभूत अस्पताल

बजेट अभाव, जग्गा व्यवस्थापन, डीपीआर निर्माणमा ढिलाइ, कार्यपालिकाको निर्णय, टेन्डर प्रक्रिया पूरा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

९६ जनाको टोलीसहित नेपाल आइपुगे चिनियाँ सभामुख

चिनियाँ विशेष विमानबाट ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

आर्थिक सूचक चिन्ताजनक : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको आर्थिक सूचक चिन्ताजनक अवस्थामा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

आर्थिक संकटबीच खेलाडीले श्रीलंकालाई दिएको खुसी

भारत, बंगलादेश, पाकिस्तानजस्ता बलिया टिमलाई पराजित गरी फाइनलसम्मको यात्रामा अगाडि बढेर छैटौं पटक एसिया कपको उपाधि जितेसँगै आर्थिक संकटमा फसेको श्रीलंकालाई थपियो हौसला।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

नेपालको ज्ञान भूमिलाई प्राज्ञिक विमर्शमार्फत विश्वसामु चिनाउनुपर्छ : राष्ट्रपति भण्डारी

प्रतिष्ठानले नेपालको बहुलता सम्बोधन गर्ने गरी १० वटा पुरस्कार स्थापना गरेर प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका स्रष्टालाई सम्मान गर्दै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन: पहुँचवालालाई बचाउने खेल

संशोधित ऐन पारित भए १८ वटा निकायले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्ने अधिकार पाउनेछन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

कति कमाउँछन् सवारी साधन बेच्ने कम्पनीले?

उत्पादक कम्पनीबाट अनुमति लिएर आधिकारिक विक्रेताहरुको रुपमा कम्पनीहरुले यहाँ सवारीसाधन बेच्छन्। सवारीसाधन आयात गरेर नेपालमा बेच्ने १३ वटा कम्पनीले गत वर्ष (सन् २०२१ मा) आफ्नो व्यवसाय औसतमा ४५ प्रतिशतले बढाएका...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

एएफसी यू–२० मा नेपाल र कतार भिड्दै

बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज बलियो टोली कतारसँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ११ः४५ बजेबाट सुरु हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

मन्त्रीहरूलाई अन्यत्र चुनाव प्रचारमा जान रोक लगाइनु बेठीक : नेता नारायणकाजी

बहुदलीय राजनीतिक प्रणालीमा मन्त्रीहरूले अरू उम्मेदवारको पनि प्रचार गर्न पाउनुपर्ने नेता श्रेष्ठको तर्क।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

एम्बुलेन्स चलाउन 'भिषण सांगीतिक साँझ' हुने

एम्बुलेन्स सञ्चालन सहयोगार्थ चर्चित गायक भिषण मुकारुङको एकल साँझ हुने भएको छ। असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

तालाबन्दीका कारण त्रिविका कर्मचारीले पाएनन् असारदेखिको तलब

त्रिभुवन विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरुले तालाबन्दीका कारण गत असारदेखि पारिश्रमिक (तलब) नपाएको त्रिविले बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

डेंगुबाट जोगिन पूरा बाउला भएको लुगा लगाउनू : स्वास्थ्य मन्त्रालय

हालसम्म ७५ जिल्लाका ८ हजार २३७ जनालाई डेंगु संक्रमण भइसकेको मन्त्रालयको तथ्यांक।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

डोल्पाको चाखलाग्दो राजनीतिः सबै पार्टी पारिवारिक कब्जामा

डोल्पामा कांग्रेसका केन्द्रीय सदस्य कर्ण बूढा र नेकपा एमाले नेता धनबहादुर बूढाको परिवार एकातिर अनि कांग्रेस छोडेर भर्खरै राप्रपा प्रवेश गरेका अंगद बूढा अर्कोतिर राजनीतिमा हुने गरेका कारण यहाँको राजनीति...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

श्रीलंकालाई हराउँदै साफ यू-१७ को फाइनल पुग्ने लक्ष्यमा नेपाल

कोलम्बोको रेस कोर्स मैदानमा नेपाल र श्रीलंकाबीचको खेल बेलुका ८:१५ बजेबाट सुरु हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

स्थानीय तह चुनावको खर्च विवरण नबुझाउनेलाई उम्मेदवार बन्न रोक

स्थानीय तह चुनावका १ लाख १५ हजार उम्मेदवारले बुझाएनन् खर्च विवरण।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

मिटरब्याज पीडितमाथि प्रहरीको डण्डा, १३ जना पक्राउ

सुदखोरबाट प्रताडित मिटरब्याज पीडितहरुमाथि प्रहरीले डण्डा बर्साएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

यूएस ओपनको उपाधि १९ वर्षे कार्लोसलाई

फाइनलमा कार्लोसले नर्वेका कास्पर रुडलाई ६-४,२-६,७-६ ७-१ र ६-३ को सेटमा पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९