भिलेजब्वाई प्रोडक्सन मार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुसि रहेको बताए। ‘नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहकार्य हुँदा म उत्साहित छु। नेपाली...
उनले सामाजिक सञ्जालमा अन्तिममा पोस्ट गरेको लेख यस्तो छ, 'यही कुरा मेरो नि मनमा आइरहन्छ। मलाई थाहा छैन किन यति पछि लाग्छ मेरो। न मैंले फेरि कसैको केही बिगारेकी छु।...
उमन्स सुपर लिगक्लब लिड्स युनाइटेडबाट खेलिसकेकी ब्रिटिस पाकिस्तानी नादियाले खेलको ५३औं, ७८औं, ८४औं र अन्तिम मिनेटमा गोल गरिन्। खेलपछिको पत्रकार सम्मेनमा नादियाले भनिन्, ‘यो सुरुआत हो। गोल गरेकोमा म धेरै...
प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समिति अध्यक्ष लि चान्सुसँगको भेटवार्तामा चीनबाट अनुदान स्वीकार गर्न सकिने भए पनि अहिलेको अवस्थामा ऋण लिन नसकिने बताएका छन्।
नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।
राजनीतिक दलहरूलाई पैसा दिने भएपछि अपराध र गुन्डागर्दी पृष्ठभूमिबाट पार्टीमा ओत लाग्न आएकाहरूलाई आगामी ४ मंसिरको चुनावमा प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार धमाधम सिफारिस गर्दै कांग्रेस, एमालेहरू।
महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाको लागि एसियाली विकास बैंकबाट १२ मिलियन डलर (करिब डेढ अर्ब रुपैयाँ) अनुदान लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि उनले जानकारी...
समितिले लघुबिमाका लागि तोकेको चुक्ता पुँजी र अस्पष्ट कार्यक्षेत्रका कारण आवेदन दिन अनिच्छा देखाएको यसअघि आवेदन दिएका तर ७५ करोड चुक्तापुँजीको व्यवस्था गरेपछि अध्ययनमै रहेको बताएका एक व्यवसायीले बताए।
सुदखोरबाट प्रताडित मिटरब्याज पीडितहरू ४२ दिनदेखि न्यायका लागि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन्। दिनभर माइतीघरमा प्रदर्शन गरी उनीहरू कीर्तिपुरस्थित खुला मैदानमा पाल टाँगेर रात कटाइरहेका छन्।
विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक विभागले जनाएको छ।