आइतबार, असार ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रसुवामा बस दुर्घटना, नौ यात्रु घाइते

रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस रसुवाको कालिकामा दुर्घटना भएको छ। कालिका गाउँपालिका-३ मा कालिकास्थानमा बस दुर्घटना हुँदा नौ जना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

देशको पश्चिमी पहाडी भेगमा वर्षाको सम्भावना

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

सूर्यदेवको आरधना गरी मनाइँदै छठ

छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ्य दिइँदै छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

दक्षिण कोरियामा ‘हलोइन पार्टी’मा भागदौड, १४९ जनाको मृत्यु

दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड मच्चिँदा कम्तिमा १४९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गरोस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

छठ पर्वले बन्धुत्वको भावनालाई गाढा बनाउन मद्दत पुगोस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

रसुवागढी जलविद्युत् आयोजनाको विजुली उत्पादन चालू आवभित्रै

उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ। भूमिगत संरचनाबाट एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

बाढीपीडित मतदाताको प्रश्न- काम नगर्ने नेतालाई किन दिने भोट?

प्रेमबहादुरको खेत मात्रै होइन, त्यो बेलाको नयन विकको चार रोपनी खेत बगाएको थियो। प्रेमबहादुर र नयन विक तत्कालीन समयमा पाएको आश्वासन पूरा नहुँदा राजनीतिक दलका नेताहरुप्रति असन्तुष्ट छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

संविधानको जग उखेल्न दिँदैनौँ : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाइएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

मेचीनगरमा हात्ती आतंक, धपाउन ट्र्याक्टरमा साइरन

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल र माता चोकमा एक–एक वटाका दरले ट्र्याक्टर राखिएको वडाध्यक्ष अर्जुन कार्कीले बताए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयो : राजु गुरुङ

नेता गुरुङले आफ्नो उम्मेदवारी जालझेलपूर्ण र षड्यन्त्रपूर्वक ढंगबाट आफ्नो उम्मेदवार खारेज गरेको आरोप लगाए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

सैन्य साझेदारी र सामरिक प्रतिस्पर्धामा संलग्न नहुने कांग्रेसको संकल्प

कांग्रेसले राष्ट्रहित र राष्ट्रिय स्वार्थको संरक्षण तथा संवद्र्धन, राष्ट्रिय सुरक्षा, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशील, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्ति तथा सहअस्तित्वजस्ता मार्गनिर्देशक नीति अनुशरण गरी स्वतन्त्र र सन्तुलित विदेश नीति...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

विनोद चौधरीले कांग्रेसमा ल्याए प्रतिस्पर्धी हृदयेश त्रिपाठीका स्वकीय सचिव

नेपाली कांग्रेस नवलपरासी सुस्ता पश्चिम-१ ले सुस्ताको ठाडीघाटमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा त्रिपाठीकै प्रतिस्पर्धी कांग्रेसका विनोद चौधरीले हुसेनलाई पार्टी प्रवेश गराएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने माओवादीका पाँच नेता कारबाहीमा

नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

डा तोषिमा कार्कीको उम्मेदवारी खारेज

'आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु भएका डा. तोसिमा कार्कीको उम्मेदवारीलाई निर्वाचन आयोगले अयोग्य कायम गर्ने...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

भारतद्वारा दार्चुलाका बालकको मृत्यु भएको घटना 'गल्ती' भएको स्वीकार

भारतले सडक निर्माणका क्रममा गराइएको विस्फोटबाट दार्चुलाका एक बालकको मृत्यु भएको घटना गल्ती भएको स्वीकार गरेको छ। भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोट गराउँदा दार्चुलामा नेपाली बालक पवन महराको मृत्यु...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९