शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


न्याय सेवा आयोगले सिफारिस गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

यस्तै सिफारिस भएका ८८ निर्वाचन अधिकृत भने न्याय सेवा आयोगका कम्तीमा अधिकृतस्तरका कर्मचारी हुन्। २० जना जगेडा निर्वाचन अधिृकतसहितलाई निर्वाचन आयोगले जिम्मेवारी प्रदान गर्नेछ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

असोजको पहिलो कारोबार दिनमा ३४ अंक घट्यो नेप्से

वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचक निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

नयाँ स्वादका साथ 'मोर फिज पेप्सी' बजारमा

नयाँ ‘मोर फिज’ पेप्सीको अनावरण काठमाडौंमा गरिएको हो। पेप्सीका सद्भावनादूत एवं नायक प्रदीप खड्काको उपस्थितिमा नयाँ उत्पादनको अनावरण गरिएको कम्पनीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

वार्तामा बसे अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि

विगत ७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच वार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ समूहको निष्कर्ष छ : मन्त्री श्रेष्ठ

विज्ञ समूहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निस्कर्ष निकालेको छ। उक्त निष्कर्ष निकालिएको प्रतिवेदन समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बुझाएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

यसकारण स्वायत्त छैनन् त्रिविका प्राध्यापक

हुन पनि त्रिविले प्राध्यापकले के गर्नुपर्छ भनेर स्पष्ट पारेको छैन। त्रिविको ऐनमै त यस्ता कुरा उल्लेख छैनन्। तर त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को आरचणमा भने प्राध्यापकको काम–कर्तव्यबारे...
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

समानुपातिक उम्मेदवार टुंग्याउन बालकोटमा एमाले बैठक

नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

घूससहित पक्राउ परेका उपसचिव र साढे १६ लाख सापटी दिने एयरलाइन्सका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

आउँदैछु भनेर ढाँटेपछि सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्ने प्रहरीको तयारी

१७ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

'धारामा पानी आउँदा खुसीको सीमा छैन'

विसं २०७४ मा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना करिब पाँच वर्षभित्र निर्माण पूरा भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

संसद्को कार्यकाल सकिँदा पनि सकिएनन् ०७४ को निर्वाचनका यी मुद्दा

०७४ को निर्वाचनमा विजेता भएका प्रतिनिधिहरूको अयोग्यतादेखि मतगणनाको विवादका मुद्दाहरू सर्वोच्च अदालतको संवैधानिक इजलासमा अल्झेर बसेका हुन्। निर्वाचन आयोगलाई विपक्षी बनाएर ०७४ को प्रदेश र प्रतिनिधिसभासम्बन्धी सर्वोच्च अदालतमा दायर भएका...
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

खगेन्द्र लामिछानेको 'फुर्के' : पशु र मानिसको सम्बन्ध बुझाउने पुस्तक

‘फुलानी’ कथा संग्रह र ‘खगेन्द्र लामिछानेका नाटक’बाट मानिसको संवेदना केल्याउन खोजेका थिए भने फुर्केमार्फत कुकुरको संवेदना उजागर गर्न खोजेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

न्यायाधीश अनुपस्थित भएपछि पल शाह मुद्दाको पेसी स्थगित

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका कलाकार पल (पूर्णविक्रम) शाहको पेसी दोस्रोपटक स्थगित भएको छ। जिल्ला अदालत तनहुँमा आइतबारका लागि पेसी तोकिएकोमा न्यायाधीश अनुपस्थित भएपछि पेसी स्थगित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

'महाभियोग टुंगो नलागी महाअभियुक्त काममा काममा फर्कन मिल्दैन'

वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाबाट महाभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

विश्व बैंकले नेपाललाई ५३ अर्ब सहुलियतपूर्ण ऋण दिने

नेपाल सरकार र विश्व बैंकबीच डिजिटल पूर्वाधार विस्तारका लागि ४१ करोड ५० लाख अमेरिकी डलर (करिब ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

सरकारी नजरबन्दमा परेका हुन् चोलेन्द्र? मानव अधिकार आयोगको टोली पुग्यो निवासमा

एकातिर महाभियोग सिफारिस अनि अर्कोतिर संसद्को कार्यकाल नै सकिनु। यस्तो अवस्थामा राणाले के गर्लान् भन्ने चासो सर्वत्र थियो। यही चासोका बीच राणा सर्वोच्च फर्किने खबर आइतबार बिहानै फैलियो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

तेस्रो संस्करणको ब्यास युवा कप फुटबल प्रतियोगिता सोमबारदेखि

ब्यास युवा क्लब (भिवाईसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

मानव अधिकार आयोगका पदाधिकारी चोलेन्द्र निवासमा

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेट्न उनको निवासमा पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

बालबालिका हराउँछन्, भेटिँदैनन्

दाङमा गएको आर्थिक वर्ष २०७८-७९ मा ८३ बालक हराए। ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

अग्रज पत्रकार देवेन्द्र गौतमको निधन

नयाँ करेन्ट साप्ताहिकका सम्पादक तथा अग्रज पत्रकार देवेन्द्र गौतमको ७७ वर्षको उमेरमा निधन भएको छ। आज आइतबार बिहान बी एण्ड बी अस्पतालमा उनको निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९