शुक्रबार, भदौ १२, २०८३

समाज

बलात्कार गरेको आरोपमा एकजना पक्राउ

बलात्कार गरेको आरोपमा काभ्रेमा एक व्यक्ति पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

'संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्नू' 

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

भक्तपुरको गाई फर्ममा युवकको हत्या

भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेका गाई फर्ममा अन्दाजी २० वर्षीय युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

हात्तीको आक्रमणबाट सप्तरीमा एकजनाको मृत्यु

हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

युनाइटेडले युरोपा लिगको उपाधि जित्छ : सोल्सायर

युरोपा लिगको अन्तिम चारमा पुगेपछि म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले आफ्नो कार्यकालमा युनाइटेडबाट फाइनल पुग्नका लागि एक खुड्किलो बाँकी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय सुवेदी र चुडालको संसदीय सुनुवाइ हुँदै

 सर्वोच्च अदालतका लागि न्यायाधीश प्रस्तावित भएका नहकुल सुवेदी र कुमार चुडालबारे आज सुनुवाइ हुँदैछ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

आज पनि हावाहुरीको सम्भावना

आज पनि हावाहुरीको सम्भावना रहेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

जोगिएला कर्णालीका मुख्यमन्त्री शाहीको कुर्सी?

२०७७ असोज २५ गते तत्कालीन नेकपाका १८ जना सांसदहरूले मुख्यमन्त्रीविरुद्ध गरेकाे अविश्वासको प्रस्तावसँगै सुरु भएको सत्ता संघर्षको टुंगाे आज लाग्ने छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

सोचेझैं रै’नछ जिन्दगी

रोल्पा माओवादी विद्रोहको केन्द्र नै थियो उतिबेला। उनीहरूको घर सोही जिल्लाको राङ्सी। २०६० चैत एक साँझ उनका पति बेपत्ता भए। कसले बेपत्ता पार्‍यो अहिलेसम्म पत्तो छैन। न उनी तत्कालीन विद्रोहीका...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

बुटवलमा हत्या गरेर बागलुङमा शव पुरेपछि...

बुटवलबाट बसको डिक्कीमा सुटकेसभित्र शव राखेर बागलुङको ढोरपाटन ल्याउनु भनेको निकै जटिल भएकाले हत्यारा निकै चलाख र पेशेवरसमेत भएको देखिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

राजस्थानको पहिलो जितमा दिल्लीको पहिलो हार

१४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटलविरुद्ध तीन विकेटको जित निकालेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

चाेरी भएर अमेरिका पुगेका ‘लक्ष्मीनारायण’ ३७ वर्षपछि घर फर्किँदा

ललितपुर महानगरपालिका-१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं तीव्र गतिमा हुरीबतास

तीव्र हुरीबतासबाट उपत्यकाको जनजीवन प्रभावित बनेको छ। यसबाट क्षतिको आकलन गरिएपनि विवरण प्राप्त भएको छैन।  
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

जसपासँग प्रधानमन्त्री ओलीले भने- तपाईंहरूका मुद्दामा काम गरिरहेको छु 

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीले उठाएका मुद्दामा काम गरिरहेको प्रतिक्रिया दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले जसपाका मुद्दामा काम भइरहेकाले सत्ता सहकार्य गर्न आग्रह...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ- बन्द हुँदैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा पठनपाठनका सम्बन्धमा अस्पष्ट निर्णय गरेपछि बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने अन्योल उत्पन्न भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादीको अपिल

माओवादी केन्द्र संसदीय दलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको पक्षमा मतदान गर्न दिन अपिल गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

स्वास्थ्य मन्त्रालयले भन्यो, विद्यालयसहित भीडभाडमा नजानू

काेराेना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने ठाउँमा  सहभागी नहुन आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

संवादको वातावरण बनोस् भनेर प्रदेशसभा अधिवेशन अन्त्य गरेको हुँ : मुख्यमन्त्री गुरुङ

‘केही समय दलहरुबीच छलफल गर्न सकियोस् भनेर संसद अन्त्य गरेको हो। अविश्वासको प्रस्तावबाट मैले भाग्न खोजेर अन्त्य गरेको होइन,’ उनले भने, ‘छलफलका लागि समय मिलोस् र केही सहमति होस् भन्ने...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

केपी ओलीसँगको रिस ममाथि पोख्न खोजियो : मुख्यमन्त्री गुरुङ

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोभिड बिरामीका लागि छुट्याउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालले कम्तीमा पचास प्रतिशत शय्या कोभिड–१९ संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८