बैठकपछि बाहिरिने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा कोभिड, उपनिर्वाचन, एमसिसीलगायतका विषयमा राष्ट्रिय सहमति बनाउनेबारे छलफल गरिएको बताए।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएको बैठकमा सहभागी राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले बताए।
एमालेकै माधव नेपाल पक्षले ओली पक्षको रणनीतिलाई विफल तुल्याइदियो। नेपाल पक्षका चार सांसदले एमाले संसदीय दलको ह्विप विपरीत फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका थिए।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काका अनुसार सुर्खेतबाट ३९ जना यात्रु बोकेर छुटेको मे १ ख ३३४७ बस शुक्रबार बेलुका करिब ६ बजेतिर कोहलपुर नगरपालिका-१२ रोहिणी खोला नजिकै टिपरसँग...