शुक्रबार, भदौ १२, २०८३

राजनीतिक एकता गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक एकता गर्न आह्वान गरेका छन्। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक एकताका लागि आह्वान गरेका छन्। 

बालुवाटारमा भइरहेको सर्वदलीय बैठकमा उनले अहिलेको परिस्थितिमा राजनीतिक एकता गरेर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन्। 

‘सबैले सहकार्य गरेर अगाडि बढौं,’ उनले भने, ‘कोभिड नियन्त्रणमा पनि सामूहिक प्रयास आवश्यक छ।’

प्रकाशित: Apr 17, 2021| 06:42 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।