शुक्रबार, भदौ १२, २०८३

समाज

एमाले संसदीय दलका प्रमुख सचेतक भन्छन्- गद्दारी गर्नेलाई कारबाही हुन्छ

‘हामीले संसदीय दलको बैठक बस्ने तयारी गरेका छौँ। केही समयमै चार जना सांसदलाई कारबाही हुन्छ,’ शाहले भने, ‘अराजनीतिक र अलोकतान्त्रिक काम गर्ने पार्टीको हितविपरीत गद्दारी गर्नेहरूलाई छिट्टै कारबाही हुन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

रुपन्देहीमा कोरोना जोखिम बढ्यो, एकै दिन ३६ संक्रमित थप

कोरोना महामारीको जोखिम रुपन्देहीमा पनि बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको क्षेत्रसमेत भएकाले यहाँ कोरोना संक्रमणको जोखिम बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

बजेटमा नपरेका कार्यक्रममा ३० अर्ब ४५ करोड निकासा, झन्डै एक अर्ब रकमान्तर

अर्थबाट सबैभन्दा बढी थप निकासा गराउनेमा नेकपा (एमाले)का सांसद् महेश बस्नेत र पद्मा अर्याल अगाडि छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

प्रदेश १ मा ३३ कोरोना संक्रमित थपिए

प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २–२ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

केन्द्रको निर्देशनअनुसार नै फ्लोर क्रस गरेका हौं : प्रकाश ज्वाला

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा विश्वासको मत दिएका नेकपा एमालेका चारजना सांसदले केन्द्रकै निर्देशनमा फ्लोर क्रस गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

पछिल्लो २४ घण्टामा थपिए ९०० जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ९०० जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

एमालेका सांसदले जाेगाइदिए कर्णालीका मुख्यमन्त्रीकाे कुर्सी

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे पद जाेगिएकाे छ। २२ जना सांसदले विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीकाे पद जाेगिएकाे हाे।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

ओली सरकारले संसदलाई बिजनेस नदिएर निष्क्रिय पार्न खोज्यो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बिजनेस नदिएर संसद् नै निष्क्रिय पार्न खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

सुनुवाइ समितिबाट चुडाल र सुवेदीको नाम सर्वसम्मत अनुमोदन

संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

सुवेदीलाई सांसदको प्रश्न- न्यायाधीशले सम्पत्ति विवरण किन बुझाउँदैनन्?

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नकुल सुवेदीलाई सांसदहरुले ‘न्यायाधीशले सम्पत्ति विवरण किन बुझाउँदैनन्’ भन्ने प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने जानकारी दिएका हन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

कोरोनाको जोखिम भए स्थानीय तहले विद्यालय बन्द गर्न सक्ने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरेको छु, गर्नेछु : नहकुल सुवेदी

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीले आफूले कुनै पनि जिम्मेवारीमा रहँदा निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

धेरै समयपछि ओलीको फोन आयो : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै समयपछि फोन गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

म कुनै सेटिङमा रहन्नँ : चुडाल

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश डा. कुमार चुडालले आफू कुनै सेटिङमा नरहने  प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

टुंगिएला त प्रदेश २ काे नाम र राजधानी ?

प्रदेश सभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

प्रस्तावित न्यायाधीशसँग सांसदहरूको प्रश्न- अदालतमा सेटिङ हुन्छ भन्ने सुनिन्छ के हो?

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश डा. कुमार चुडाललाई सांसदहरूले अदालतमा सेटिङ हुन्छ भन्ने सुनिन्छ के हो? भन्दै प्रश्न गरेका छन्। संसदीय सुनुवाइ विशेष समितिमा सांसदहरूले यसको वास्तविकता र चुडालको भूमिकाबारे प्रश्न...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

अभिभावक कोरोना त्रासमा, विद्यालय सञ्चालन गर्न चुनौती

कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेसँगै शहरी क्षेत्रका शिक्षालय बन्द गरी पुनः अनलाइन कक्षा सञ्चालनका लागि तयारी भए पनि शिक्षण संस्थाहरू सरकारको निर्णयको प्रतीक्षामा रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८

भेरी अस्पतालमा एक वर्ष यताकै उच्च संक्रमण पुष्टि

भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका स्वाबमध्ये झण्डै ७० प्रतिशतमा कोभिड-१९ पोजिटिभ देखिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ३, २०७८